गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारद्वारा तीज विशेष कार्यक्रम सम्पन्न
काठमाडौँ। गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। संघीय राजधानी काठमाडौंको कलंकीस्थित खाँडादेवी फुडल्याण्डमा शुक्रबार उक्त कार्यक्रम सम्पन्न गरेको हो। संस्थाका अध्यक्ष माधव शर्माको अध्यक्षता एवं वरिष्ठ गायिका देविका बन्दनाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको...
