ताजा समाचार

१५ प्रकारका सेवा दिन मोनिकाले खोलिन डेढ करोड लगानीमा छाला र कपाल उपचार क्लिनिक

१५ प्रकारका सेवा दिन मोनिकाले खोलिन डेढ करोड लगानीमा छाला र कपाल उपचार क्लिनिक

बुटवल । बुटवलकी मोनिका क्षेत्रीले डेढ करोड लगानीमा बुटवलमा छाला र कपाल उपचार क्लिनिक सञ्चालनमा ल्याएकी छिन् । दश वर्षदेखि ब्युटिपार्लर व्यवसाय गरिरहेकी क्षेत्रीले विशिष्टिकृत सेवा दिने उद्देश्यले बुटवल बीपीचोकमा छाला र कपाल उपचार क्लिनिक सञ्चालनमा ल्याएकी हुन् । क्लिनिकमा केन्द्रिय कारागार अस्पताल, पिपुल हस्पिटल लगायतका अस्पतालमा लामो समयदेखि काम गर्दैै आएका वरिष्ठ छाला तथा…

विश्व शान्ति दिवसमा ६ ईनरव्हिल क्लबद्वारा संयुक्त कार्यक्रम 

विश्व शान्ति दिवसमा ६ ईनरव्हिल क्लबद्वारा संयुक्त कार्यक्रम 

बुटवल । विश्व शान्ति दिवसको अवसरमा रुपन्देहीमा रहेका ६ वटा ईनरव्हिल क्लबहरूले संयुक्त कार्यक्रम गरेका छन्। ईनरव्हिल डिस्ट्रिक्ट ३५० नेपाल अन्तरगत रुपन्देहीमा रहेका ईनरव्हिल क्लब अफ बुटवल, मिडटाउन, लुम्बिनी, सैनामैना,जितगढी र तिलोत्तमाको आयोजनामा एक्सन फर पिस सम्पन्न भएको हो। अन्तर्राष्ट्रिय बुद्ध परियत्ति बिहार तिलोत्तमा डिङनगरमा भएको कार्यक्रम ईनरव्हिल क्लब अफ बुटवलका अध्यक्ष सानू श्रेष्ठको अध्यक्षतामा…

  • तिलोत्तमाका सबै गाइगोरुलाई लगाईयो लम्पी स्कीन बिरुद्धको खोप

    तिलोत्तमाका सबै गाइगोरुलाई लगाईयो लम्पी स्कीन बिरुद्धको खोप

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जिल्लामै पहिलो पटक नगर भित्रका गाई गोरुमा नि:शुल्क रुपमा लम्पी स्कीन विरुद्धको खोप लगाएर सकेको छ। नगरपालिकाले शुक्रबार पशु शाखा जानकीनगरमा एक कार्यक्रमको आयोजना गरी ४ हजार ७४८ पशुमा भ्याकसिन लगाएको जनाएको हो । तिलोत्तमा...

  • विजय अर्यालको न्यानो साथ सार्वजनिक

    विजय अर्यालको न्यानो साथ सार्वजनिक

    काठमाडौँ । गायक बिजय अर्यालको नयां गीत न्यानो साथ सार्वजनिक गरिएको छ । अर्यालसहित यस गीतमा बेनिशा पौडेलको सुमधुर आवाज सुन्न सकिन्छ । गीतको भिडियो आदर्श प्रडक्सनको प्रस्तुतिमा बनेको हो । भिडियोमा शाहिल खान र आशिका दाहालको रोमान्स देख्न सकिन्छ...

  • अन्तरास्ट्रिय शान्ति दिवसको अवसरमा दिप प्रज्वलन

    अन्तरास्ट्रिय शान्ति दिवसको अवसरमा दिप प्रज्वलन

    बुटवल । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा छलफल तथा दिप प्रज्वलन गरिएको छ। मानव अधिकारको लागि महिला एकल महिला समुह रुपन्देहीको आयोजना तथा क्रुवे विस्ट्रोको आर्थिक सहयोगमा बुटवल अस्पताल लाईनमा दिप प्रज्वलन गरिएको हो। कार्यक्रमको बुटवल उपमहानगरपालिका वडा ६ का अध्यक्ष...

  • बड्की आइतबार’को अवसरमा असोज ७ गते तिलोत्तमामा सार्वजनिक बिदा

    बड्की आइतबार’को अवसरमा असोज ७ गते तिलोत्तमामा सार्वजनिक बिदा

    बुटवल । थारु समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आउने आइतबार (असोज ७ गते) सार्वजनिक बिदा दिने भएको छ ।नगरपालिकाले बिहीवार एक बिज्ञप्ती जारी गर्दै सार्वजनिक बिदा दिने जानकारी गराएको हो। नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, विषयगत...

  • प्रहरी बिनाका लुम्बिनीका गृहमन्त्री पाण्डे

    प्रहरी बिनाका लुम्बिनीका गृहमन्त्री पाण्डे

    बुटवल । लुम्बिनी प्रदेशमा २०७१ साल २०७९ साल साउन ८ गते राजपत्रमा प्रकाशित भएको थियो, प्रहरी सेवा ऐन संघीयता कार्यान्वयनको महत्वपूर्ण कडीका रुपमा हेरिने प्रहरी प्रशासन प्रदेश सरकार मातहत ल्याउने उदेश्यका साथ यो ऐन अपिल्लो सरकारले नै ल्याएको हो तर...

  • बुटवलबाट जितगढी देखि तामनगरका यात्रुले सहजै पाउदैनन बस चढ्न

    बुटवलबाट जितगढी देखि तामनगरका यात्रुले सहजै पाउदैनन बस चढ्न

    बुटवल । विकासको हिसाबले अग्रणी बुटवल उपमहानगरपालिका भित्रैका केही स्थानमा जानको लागि यात्रुले सार्वजनिक बस पाउँदैनन् । बुटवलबाट पश्चिम तर्फ दैनीक १ सय बढी छोफो दुरिका बस चल्छन तर छोटो दुरिका बसले समेत नजिकका यात्रुलाई बसमा चढ्न समेत दिदैनन। पूर्व...

  • राष्ट्रिय कार्य योजना सम्बन्धी बुटवलमा छलफल

    राष्ट्रिय कार्य योजना सम्बन्धी बुटवलमा छलफल

    बुटवल । महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को दोस्रो राष्ट्रिय काययोजाना सम्बन्धी छलफल तथा अभिमुखीकरण बुटवलमा सम्पन्न भएको छ। मानव अधिकारको लागि महिला एकल महिला समूह, रुपन्देहीको आयोजनामा तथा क्रुवे...