विजय अर्यालको न्यानो साथ सार्वजनिक
- लुम्बिनी प्रेस संवाददाता
- अशोज ५, २०८०
- 459 Shares
-
Read Time:59 Second
काठमाडौँ । गायक बिजय अर्यालको नयां गीत न्यानो साथ सार्वजनिक गरिएको छ । अर्यालसहित यस गीतमा बेनिशा पौडेलको सुमधुर आवाज सुन्न सकिन्छ । गीतको भिडियो आदर्श प्रडक्सनको प्रस्तुतिमा बनेको हो । भिडियोमा शाहिल खान र आशिका दाहालको रोमान्स देख्न सकिन्छ ।
भिडियोलाई विज्ञान राईले निर्देशन, मिलन श्रेष्ठले सम्पादन र सञ्जय लामाले छायाँकन गरेका हुन् ।
विजय अर्यालको शब्द तथा सङ्गीत रहेको गीतमा उनैले वेनिशासंग मिलेर आवाज दिएका हुन् । गायक अर्यालले यसअघि रामजी ज्ञवालीको चर्चित सर्ट फिल्म हनिमुनमा समावेश एक गीतमा पनि आवाज दिएका थिए ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा