अन्तरास्ट्रिय शान्ति दिवसको अवसरमा दिप प्रज्वलन
- लुम्बिनी प्रेस संवाददाता
- अशोज ४, २०८०
- 70 Shares
-

Read Time:1 Minute, 19 Second
बुटवल । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा छलफल तथा दिप प्रज्वलन गरिएको छ।
मानव अधिकारको लागि महिला एकल महिला समुह रुपन्देहीको आयोजना तथा क्रुवे विस्ट्रोको आर्थिक सहयोगमा बुटवल अस्पताल लाईनमा दिप प्रज्वलन गरिएको हो।
कार्यक्रमको बुटवल उपमहानगरपालिका वडा ६ का अध्यक्ष लोकनाथ न्यौपानेले उद्घाटन गरेका थिए।
उनले नेपाल एक शान्त राष्ट्र रहेको बताउदै यसको कार्यान्वयनमा ध्यानदिन आग्रह गरे।शान्ति घरबाट शुरु हुने भन्दै उनले घरदेखी टोल, समाज र राष्ट्र शान्त हुने भएकोले त्यसतर्फ ध्यान दिन आग्रह गरे।
कार्यक्रममा प्रदेश अध्यक्ष जानकि घिमिरे, प्रहरी सहायक छबिलाल पोखरेल, इलाका प्रशासन कार्यालयका शाखा अधिकृत ज्ञानकुमारी भुसाल , जिल्ला अध्यक्ष राधिका श्रेष्ठ, सचिव रिता सेन, कार्यसमिति सदस्य समिति गोमा कुमारी बस्याल लगायतले बोलेका थिए ।
प्रतिकृया दिनुहोस्
- जबरजस्ती करणी मुद्दामा पीडितको गोपिनियता भंग गरेको आरोपमा शुद्धोधन गापा अध्यक्ष चौधरी पक्राउ
- प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा
- समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
- समृद्धिकाे नयाँ घाेषणा : उत्कृष्ठ कर्मचारीलाइ १ लाख राशीकाे पुरस्कार, याे वर्ष देवा ठाकुरलाइ
- समृद्धिलाई आईएसओ चिन्ह प्रदान
- प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
- लुम्बिनीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा
- समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
- लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
जेष्ठ ६, २०८२ -
समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
जेष्ठ ६, २०८२ -
समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
जेष्ठ ६, २०८२ -
समृद्धिलाई आईएसओ चिन्ह प्रदान
जेष्ठ ६, २०८२ -
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
जेष्ठ १, २०८२
लेखकको सम्वन्धमा