ताजा समाचार

जेसिज नेपालको क्षेत्र घ सम्मेलनमा शैजुको कार्यपत्र

जेसिज नेपालको क्षेत्र घ सम्मेलनमा शैजुको कार्यपत्र

बुटवल । तिलोत्तमा जेसिजको आयोजनमा शुक्रवार र शनिबार तिलोत्तमामा भएको क्षेत्र घ मा नेपाल जेसिजका पूर्व अध्यक्ष अनुपमान सैजुले कार्यपत्र प्रस्तुत गरेका छन। बुटवल जेसीजको पहिलो राष्ट्रिय अध्यक्ष तथा लुम्बिनी प्रदेशकै पहिलो अन्तराष्ट्रिय उपाध्यक्ष अनुप मान सैजुले नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलनमा नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष प्रकरण “As One: 1 Family, 1 Team, 1 Goal”बिषयमा…

बिप्लव नेतृत्वको नेकपाद्वारा अर्घाखाँचीमा एमसिसी विरुद्ध प्रदर्शन

बिप्लव नेतृत्वको नेकपाद्वारा अर्घाखाँचीमा एमसिसी विरुद्ध प्रदर्शन

अनिल नेपाली/अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले सन्धिखर्कमा राष्ट्रघाती एमसिसी परियोजनाका विरुदमा जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । जनप्रदर्शन कार्यक्रमलाई सम्बोधन गदै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज खेम घर्ती माहुरीले एमसिसी नेपाली जनताले नभई विदेशीको इसारामा चल्ने शक्तिकेन्द्रका अमेरिकी भक्तहरूले पास गरे पनि कार्यान्वयन नहुने बताउँदै एमसीसीको विरुद्धमा आम जनता सडकमा आउनु पर्नेमा…

  • निष्ठा सहकारीको ५ औं अधिवेशन, अध्यक्षमा पुनः बस्नेत

    निष्ठा सहकारीको ५ औं अधिवेशन, अध्यक्षमा पुनः बस्नेत

    बुटवल । निष्ठा बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वाषिर्क साधारण सभा तथा ५ औं निर्वाचन शनिबार सम्पन्न भएको छ । रुपन्देहीको सियारी गाउँपालिकाको वडा नम्बर ४,५,६, ७ र शुद्वोधन गाउँपालिका वडा नम्बर ७ लाई कार्य क्षेत्र बनाएको...

  • बुटवलमा ‘लेखकसंग डिपिएल नेपाल’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    बुटवलमा ‘लेखकसंग डिपिएल नेपाल’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    बुटवल। ‘पठन संस्कृतिको विकाससंगै सकारात्मक सोचसहितको सुसंस्कृत युवा नेतृत्व’ भन्ने उद्देश्यले स्थापित संस्था डिपिएल नेपाल बुटवल शाखाले शनिबार बुटवलमा ‘लेखकसंग डिपिएल नेपाल’ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष पारस मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै ‘बौद्ध...

  • हरियाली यातायातमा प्रालिमा तिवारी

    हरियाली यातायातमा प्रालिमा तिवारी

    बुटवल । हरियाली यातायात प्रालि बुटवलको पाँचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले कृष्ण प्रसाद तिवारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र अर्याल, उपाध्यक्षमा दिनेश...

  • एभरेष्टमा डिजिटल मार्केटिङ सम्वन्धी अभिमुखीकरण

    एभरेष्टमा डिजिटल मार्केटिङ सम्वन्धी अभिमुखीकरण

    बुटवल। बुटवल–८ सुख्खानगरस्थित एभरेष्ट माध्यमिक विद्यालयमा डिजिटल मार्केटिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । व्यवस्थापन सङ्कायअन्तर्गत कम्प्युटर विषयमा अध्ययनरत कक्षा ११ र १२ का छात्रछात्रालाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा करिब एक सयबढी छात्रछात्राको सहभागिता रहेको थियो ।...

  • हरियाली यातायात प्रालिको दोस्रो अधिवेशन सम्पन्न

    हरियाली यातायात प्रालिको दोस्रो अधिवेशन सम्पन्न

    बुटवल । हरियाली यातायात प्रालिको पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ।शुक्रवार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै साधारणसभा एव अधिवेशन सम्पन्न भएको हो। अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले पैदल रिक्साको कारणले धेरै...