ताजा समाचार

बुटवल ८ मा तीज मिलन तथा दर खाने कार्यक्रम

बुटवल ८ मा तीज मिलन तथा दर खाने कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ ले तीज मिलन तथा दर खाने कार्यक्रम सप्पन्न गरेको छ। कार्यालयको नवनिर्मित भवनमा महिलाहरूको महान चाड हरितालिकाको उपलक्ष्यमा तीज मिलन तथा दर खाने कार्यक्रम राखिएको बुटवल वडा नम्बर ८ का अध्यक्ष अध्यक्ष यज्ञ प्रसाद पाँगेनीले जानकारी दिए। कार्यक्रममा वडा सदस्यहरु सीता खनाल, सबिता बिक, हरिहर ज्ञवाली र तुलबहादुर…

बुद्ध सामुदायिक टेलिभिजनद्वारा सुशासनका लागि स्थानीय तह र मिडियाको भूमिका विषयक गोष्ठी सञ्चालन

बुद्ध सामुदायिक टेलिभिजनद्वारा सुशासनका लागि स्थानीय तह र मिडियाको भूमिका विषयक गोष्ठी सञ्चालन

बुटवल । मिडिया र स्थानीय तह एक अर्काका सहयोगी बन्दै हातेमालो गरेर अघि बढ्नुपर्ने सरोकारवालाले बताएका छन् । मिडियाले आलोचनात्मक चेत भने गुमाउन नहुने उनीहरुको धारणा छ । बुद्ध सामुदायिक टेलिभिजनको १५ औँ वार्षिकोत्सव अन्तरगत आयोजित सुशासनका लागि स्थानीय तह र मिडियाको भूमिका विषयक गोष्ठीमा बोल्ने बक्ताहरुले पालिकालाइ सुशासनयुक्त बनाउन मिडियाको भूमिका अहम हुने धारणा…

  • पुरस्कार तथा सम्मानसगै बुटवल जेसीजको स्वर्णजयन्ती सप्ताह समापन

    पुरस्कार तथा सम्मानसगै बुटवल जेसीजको स्वर्णजयन्ती सप्ताह समापन

    बुटवल । बुटवल जेसीजले आफ्नो ५० औं स्थापना दिवस (स्वर्णजयन्ती) साप्ताहिक कार्यक्रमहरु समापन सगै पुरस्कार बितरण एवं सम्मान कार्यक्रम गरेर सम्पन्न गरेकोछ। कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरको प्रमुख आथित्यता रहेको थियोे । प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष...

  • बुटवल–नारायणगढ सडक : म्याद थप्दै-काम सुस्तै

    बुटवल–नारायणगढ सडक : म्याद थप्दै-काम सुस्तै

    बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको तोकिएको म्यादभित्र पुरा नभएपछि म्याद थप भएको छ । तर, म्याद थप भए पनि कामको गति उस्तै सुस्त रहेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा बन्ने गरी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ले...

  • अर्घाखाँचीमा ६५ करोडभन्दा बढी बजेट फ्रिज

    अर्घाखाँचीमा ६५ करोडभन्दा बढी बजेट फ्रिज

    अर्घाखाँची । अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये रु ६५ करोडभन्दा बढी बजेट फ्रिज भएको छ ।आर्थिक वर्ष २०७९÷८० मा अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारको पुँजीगत र चालु तर्फको विनियोजित बजेटमध्ये रु ६५ करोड ९९...

  • पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाउन कहाँ जाने ?

    पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाउन कहाँ जाने ?

    काठमाडौं । सरकारले पाठेघर मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ ।परिवार कल्याण महाशाखाका अनुसार सात प्रदेशका अस्पतालमा केन्द्रित भएर एचपीभी खोप वितरण गर्ने भएको हो । महाशाखाका प्रमुख डा. विवेकलाल कर्णका अनुसार कोशी अस्पताल,...

  • नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ

    नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ

    नेपालगञ्ज । प्रहरीले स्रोत नखुलेको २६ लाख रूपैयाँसहित नेपालगञ्ज विमानस्थलबाट सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेको प्रहरीले जानकारी दिएको छ । उनी नेपालगञ्जबाट काठमाडौं आउन खोज्दा विमानस्थलबाट पक्राउ...