जेसिज सप्ताह तेसो दिन : लागुऔषध दुर्व्यासनी तथा आत्महत्या निरुत्सान सचेतना
बुटवल । बुटवल लेडी जेसीजले आयोजना गरेको जेसीज सप्ताह अन्तर्गत तेस्रो कार्यक्रम लागुऔषध दुर्व्यासनी तथा आत्महत्या सम्बन्धि सचेतना सम्पन्न भएको छ।बुटवल माध्यमिक विद्यालयका कक्षा १०, ११ र १२ मा अध्ययनरत छात्र छात्राहरुलाई सचेतना प्रदान गरिएको हो। कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य...
