बुटवल लेडि जेसिजको जेसिज सप्ताह सुरु, पहिलो दिन किशोरीहरूलाई आत्मरक्षा तालिम
बुटवल ।बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबी अर्यालले किशोरीहरूमाथि हुन सक्ने हिंसा विरुद्ध आत्मरक्षा तालिम प्रभावकारी हुने बताएकी छन्। आइतबार बुटवल लेडि जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२३ को अन्तरगत पहिलो कार्यक्रम किशोरीहरूका लागि आत्मरक्षा तालिम कार्यक्रमको उद्घाटन गर्दै उनले पितृसत्तात्मक सोचले...
