ताजा समाचार

कर तथा भन्सार नीति विषयक अन्तरक्रिया कार्यक्रम

कर तथा भन्सार नीति विषयक अन्तरक्रिया कार्यक्रम

बुटवल।रुपन्देही व्यपार संघको आयोजनामा बुटवलमा एक दिने कर तथा भन्सार नीति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सरकारले वजेटमार्फत आर्थिक बर्ष २०८०÷८१ कालागि ल्याएको कर तथा भन्सार नीतिका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सरकारले भन्सार र करमा लिएको नया नीति र त्यसले व्यवसाय सञ्चालनका क्रममा देखिएको अन्यौलका…

लुम्बिनी बौद्ध विश्वविद्यालय र देवदह ९ बीच विकास उद्धमशिलता कार्यक्रममा सैद्धान्तिक सहमति

लुम्बिनी बौद्ध विश्वविद्यालय र देवदह ९ बीच विकास उद्धमशिलता कार्यक्रममा सैद्धान्तिक सहमति

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले संचालन गर्न लागेको विकास उद्धमशिलता कार्यक्रमको विश्वविद्यालय र देवदह नगरपालिका वार्ड नम्बर ९ बीच सैद्धान्तिक सहमति भएको छ। शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ डिभलपमेण्ट स्टडिज एण्ड एप्लाइड साइन्सेज्का डीन उकेशराज भुजु र वडा अध्यक्ष माेहन बहादुर जिसीले विकास उद्धमशिलता कार्यक्रम सैद्धान्तिक सहमति गर्नुभएको हो। सहमतिपछि बाेल्दै विश्वविद्यालयका डिन उकेशराज…

  • होराईजन गौतम बुद्ध माविमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

    होराईजन गौतम बुद्ध माविमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

    बुटवल । नेपालकै उत्कृष्ट शैक्षिक प्रतिष्ठान न्यु होराइजन कलेज(होराइजन गौतबुद्ध मावि)ले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई भव्य स्वागत गरेको छ । सिद्धार्थ भिलासा भैरहवामा विशेष कार्यक्रमको आयोजना गर्दै स्वागत गरिएको हो। प्राज्ञ बुँद रानाको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा राष्ट्रिय...

  • ईनरव्हिल क्लब अफ बुटवलको अध्यक्षमा सानु श्रेष्ठ

    ईनरव्हिल क्लब अफ बुटवलको अध्यक्षमा सानु श्रेष्ठ

    बुटवल । ईनरव्हिल क्लब अफ बुटवलको वर्ष २३/२४ को अध्यक्षमा सानु श्रेष्ठ चयन भएकी छन्। बुटवलमा भएको २१ औ पदस्थापनमा श्रेष्ठले अध्यक्षको रूपमा पदभार ग्रहण गरेकी हुन। उनलाई वर्ष २२/२३का अध्यक्ष यमुना श्रेष्ठले पद हस्तान्तरण गरेकी हुन। वर्ष २३/२४ का...

  • एकल महिला माथि समाजको दृष्टि सम्बन्धी जनचेतनामूलक सडक नाटक मञ्चन

    एकल महिला माथि समाजको दृष्टि सम्बन्धी जनचेतनामूलक सडक नाटक मञ्चन

    बुटवल । समाजमा एकल महिलालाइ हेर्ने दृष्टिमा परिवर्तन ल्याउन जनचेतनामूलक सडक नाटक मञ्चन गरिएको छ। मानव अधिकारका लागि महिला एकल महिला समूह रुपन्देहीको आयोजना एव क्रुवे वुस्ट्रोको सहयोगमा स्थानीय कलाकारहरुले नाटक प्रस्तुत गरेका हुन। कलाकारहरु बाबुराम घिमिरे, बिजय पोख्रेल, सुमित्रा...

  • ईनरव्हिल मिडटाउन बुटवलको अध्यक्षमा देवी न्यौपाने 

    ईनरव्हिल मिडटाउन बुटवलको अध्यक्षमा देवी न्यौपाने 

    बुटवल । इनरव्हिल क्लब अफ मिडटाउन बुटवलको १५ औ पद हस्तान्तरण एव पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।वर्ष २०२३/२४ का लागि अध्यक्ष देवी न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। वर्ष २०२३/२४ का लागि अध्यक्ष देवी न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन...