विद्यालयको भौतिक भन्दा शैक्षिक गुणस्तर वृद्धि गर्न आग्रह
देवदह । विद्यालयको भौतिक सुधार भन्दा पनि शैक्षिक सुधारमा ध्यान दिनुपर्ने देवदह नगरपालिकाका नगर शिक्षा अधिकारी टिकाराम शर्माले बताएका छन । उनले शिक्षकले गुणस्तरीय शिक्षा प्रदानमा ध्यान दिनुपर्ने बताए । नगर शिक्षा अधिकारी शर्माले आफु देवदहमा आएपछि थुप्रै कक्षाकोठा निर्माण...
