बिप्लवद्वारा एमसिसीको बिरोधमा भित्तेलेखन
- लुम्बिनी प्रेस संवाददाता
- भदौ ७, २०८०
- 64 Shares
-

Read Time:55 Second
अर्घाखाँची । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ले बुधबार केन्द्रिय कार्यक्रम अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न ८ मा भित्तेलेखन कार्यक्रम सम्पन्न गरेको छ ।
पाटीका जिल्ला सदस्य पदम नेपाली , हरि नेपाली लगायतको नेतृत्वमा गएको टोलिले सार्वजनिक स्थान लगायतका स्थानमा मित्तेलेखन भित्तेलेखनमा राष्ट्रघाती एमसिसि खारेज गर जनताका भावना सुनुवाइ गर दलाल सरकार चाहिदैन लगायतका नाराहरू लेखेका छन्।
नेकपाले विगत लामो समयदेखि एमसिसिको विरोध गदै विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रतिकृया दिनुहोस्
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
- सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
- अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२
लेखकको सम्वन्धमा