बुटवल ८ मा तीज मिलन तथा दर खाने कार्यक्रम
- लुम्बिनी प्रेस संवाददाता
- भदौ २७, २०८०
- 102 Shares
-
Read Time:1 Minute, 9 Second
बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ ले तीज मिलन तथा दर खाने कार्यक्रम सप्पन्न गरेको छ। कार्यालयको नवनिर्मित भवनमा महिलाहरूको महान चाड हरितालिकाको उपलक्ष्यमा तीज मिलन तथा दर खाने कार्यक्रम राखिएको बुटवल वडा नम्बर ८ का अध्यक्ष अध्यक्ष यज्ञ प्रसाद पाँगेनीले जानकारी दिए।
कार्यक्रममा वडा सदस्यहरु सीता खनाल, सबिता बिक, हरिहर ज्ञवाली र तुलबहादुर थापा,वडा सचीव सुन्दरी आचार्य लगायतले बोलेका थिए।
कार्यक्रममा नगरपालिकाका प्रतिनिधि,टोल बिकास सस्थाका प्रतिनिधि, प्रहरी कार्यालयका प्रतिनिधि,मेलमिलाप केन्द्रका प्रतिनिधि,स्वास्थ्य स्वयंसेविकाहरु,विद्यार्थीका प्राचार्य, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी लगायतको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस्
- प्रतिनिधिसभा निर्वाचन : लुम्बिनी प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्
- पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता
- बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा
- दिपकुमार उपाध्याका छाेरा आशिष शर्माद्वारा कपिलवस्तु–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता
- रुपन्देही २ मा रास्वपाका शुलभ खरेलको उमेदवारी दर्ता
- रूपन्देही–३ मा नेकपा एमालेका घिमिरेको मनोनयन दर्ता
- नेकपाबाट टिकट नपाएपछि पूर्वमुख्यमन्त्री केसीले दिए स्वतन्त्र उमेदवारी
- पाँचौँपटक चुनाव जित्ने योजनासहित एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे उमेदवारी दर्ता
- दाङ-१ मा कांग्रेसका सह-महामन्त्री चाैधरीकाे मनाेनयन दर्ता
- रुपन्देही २ मा कांग्रेसबाट चुन्नप्रसादले गराए मनोनयन दर्ता
-
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
रुपन्देही २ मा पाण्डेले गरे मनाेनयन दर्ता
माघ ६, २०८२


लेखकको सम्वन्धमा