एटलसले रक्तदान गरेर मनायाे आठाै स्थापना दिवस
- लुम्बिनी प्रेस संवाददाता
- अशोज ८, २०८०
- 69 Shares
-

वुटवल । एटलस वेल फेयर अर्गनाइजेशन बुटवलले आठौं स्थापना दिवस रक्तदान गरि मनाएकाे छ।
साथ लैजाने कर्म हाे, सेवा नै धर्म हाे भन्ने नाराका साथ सामाजिक काम गर्ने उदेश्य सहित २०७२ सालमा स्थापना भएकाे अर्थनाईजेशनले आठाैं स्थापना दिवस आइतबार रक्तदान गरि मनाएकाे हाे ।
संस्थाले सामाजिक काम गर्दै आईरहेकाले याे पटक रगतकाे अभाव हुन नदिन रक्तदान गरि स्थापना दिवस मनाईएकाे अध्यक्ष कल्पना श्रेष्ठले बताईन ।
संस्थामा आवद्ध र विभिन्न व्यक्तिहरु गरी ५१ युनिट रगत संकल्न भएको सचिव विष्णु प्रसाद पन्तले जानकारी दिए ।
संस्थाका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता,संरक्षक प्रेम चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे कार्यसमिती सदस्य लक्ष्मण बहादुर कुवंरको संयोजत्वमा सम्पन्न भएकाे हाे ।
अर्गनाइजेशनले सामाजिक उत्तरदायित्व अन्तर्गगत यस्तै रचनात्मक कार्यक्रमहरु गर्दै आईरहेको छ ।
प्रतिकृया दिनुहोस्
- जबरजस्ती करणी मुद्दामा पीडितको गोपिनियता भंग गरेको आरोपमा शुद्धोधन गापा अध्यक्ष चौधरी पक्राउ
- प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा
- समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
- समृद्धिकाे नयाँ घाेषणा : उत्कृष्ठ कर्मचारीलाइ १ लाख राशीकाे पुरस्कार, याे वर्ष देवा ठाकुरलाइ
- समृद्धिलाई आईएसओ चिन्ह प्रदान
- प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
- लुम्बिनीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा
- समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
- लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
जेष्ठ ६, २०८२ -
समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
जेष्ठ ६, २०८२ -
समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
जेष्ठ ६, २०८२ -
समृद्धिलाई आईएसओ चिन्ह प्रदान
जेष्ठ ६, २०८२ -
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
जेष्ठ १, २०८२
लेखकको सम्वन्धमा