महिला उद्यमी सुनिता अर्याल सम्मानित
- लुम्बिनी प्रेस संवाददाता
- अशोज १९, २०८०
- 142 Shares
-

Read Time:51 Second
बुटवल । महिला उद्यमी सुनिता अर्याल सम्मानित भएकी छन।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७०औं साधारण सभा तथा २५औं अधिवेशन को अबसरमा महिला उधमसिलता बिकासमा पुर्याउनुभएको भन्दै अर्याललाइ सम्मान गरिएको हो।
अर्याललाई उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्त ढकाल, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग बाणिज्य संघ अध्यक्ष उज्ज्वल कसजु लगायतले सम्मान गरेका थिए।
अर्यालले बुटवलमा कृस्टिना ब्युटि केयर एन्ड ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएकी छन।
प्रतिकृया दिनुहोस्
- जबरजस्ती करणी मुद्दामा पीडितको गोपिनियता भंग गरेको आरोपमा शुद्धोधन गापा अध्यक्ष चौधरी पक्राउ
- प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा
- समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
- समृद्धिकाे नयाँ घाेषणा : उत्कृष्ठ कर्मचारीलाइ १ लाख राशीकाे पुरस्कार, याे वर्ष देवा ठाकुरलाइ
- समृद्धिलाई आईएसओ चिन्ह प्रदान
- प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
- लुम्बिनीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा
- समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
- लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
जेष्ठ ६, २०८२ -
समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
जेष्ठ ६, २०८२ -
समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
जेष्ठ ६, २०८२ -
समृद्धिलाई आईएसओ चिन्ह प्रदान
जेष्ठ ६, २०८२ -
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
जेष्ठ १, २०८२
लेखकको सम्वन्धमा