ताजा समाचार

रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

बुटवल । यमपञ्चक अर्थात् तिहार सुरु भएसँगै आज पहिलो दिन काग तिहारको अवसरमा काग सम्मेलन गरिएको छ । १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन सम्पन्न गरेका हुन् । राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलन बिहान ६ बजे गरिएको थियो । करिब ४० मिनेटसम्म…

प्रदेशकै तेस्रो बन्न सफल भयो लुम्बिनी प्रादेशिक अस्पताल

प्रदेशकै तेस्रो बन्न सफल भयो लुम्बिनी प्रादेशिक अस्पताल

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले कार्यसम्पादानमा लुम्बिनी प्रदेशमै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । अस्पतालले थप सुधार गर्दै गतवर्षभन्दा एक स्थानमाथि उक्लिन सफल भएको हो । प्रदेशका १३ वटा अस्पतालहरु मध्ये लुम्बिनी प्रादेशिकले ७० दशमलव ३६ अंकसहित तेस्रो स्थान हासिल गर्न सफल भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए ।…

  • विवादरहित कञ्चन बनाउन मेलमिलाप तालिमले सहयोग पुग्ने विश्वास ब्यक्त

    विवादरहित कञ्चन बनाउन मेलमिलाप तालिमले सहयोग पुग्ने विश्वास ब्यक्त

    बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि आयोजित आठ दिने तालिमले कञ्चन गाउँपालिकालाई विवादरहित गाउँपालिका बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । कञ्चनमा मेलमिलाप तथा सहजकर्ताहरुका लागि आयोजित आठ दिने तालिम विहिवार समापन भएको अवसरमा बोल्ने बक्ताहरुले तालिमले कञ्चन गाउँपालिकालाई...

  • तिहारको पूर्वसन्ध्यामा बुटवलमा तीनदिने दीपावली महोत्सव हुने

    तिहारको पूर्वसन्ध्यामा बुटवलमा तीनदिने दीपावली महोत्सव हुने

    बुटवल । बुटवलमा दीपावली महोत्सव हुने भएको छ । नेपालीहरुको महान पर्व दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा यहि कात्तिक २५, २६ र २७ गते तीन दिने ‘दीपावली महोत्सव–२०८०, बुटवल’ गर्न लागिएको...

  • विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको बार्षिक समीक्षा गोष्ठी

    विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको बार्षिक समीक्षा गोष्ठी

    कञ्चन ।रुपन्देहीको कञ्चन गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको बार्षिक समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ । कञ्चन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले कञ्चन गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताउँदै...

  • चौराहा हस्पिटलले जोगाइदिएको सुरजको खुट्टा

    चौराहा हस्पिटलले जोगाइदिएको सुरजको खुट्टा

    बुटवल । गाडी रोक्ने क्रममा खुट्टामाथि छोटा हात्ती गुडेपछि भाँचिएको कपिलवस्तुको बाणंगंगा नगरपालिकाका बुड्डीका सुरज खनालको खुट्टाको सफल अपरेसन भएको छ ।२६ दिनअघि गाडी रोकाउने क्रममा छोटा हात्ती खनालको खुट्टामा चढ्दा उनको पैताला तिरको भाग निकै थिचिएर फुटेको थियो ।...