ताजा समाचार

बुटवल उपमहानगरले नलगाड पुगेर बुझायो खाद्यान्न र लत्ताकपडासहितको राहत सामग्री

बुटवल उपमहानगरले नलगाड पुगेर बुझायो खाद्यान्न र लत्ताकपडासहितको राहत सामग्री

बुटवल । बुटवल उपमहानगरपालिकाले जाजरकोटको नलगाड नगरपालिकामा पुगेर भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। मंगलबार नलगाड नगरपालिका पुगेको बुटवल उपमहानगरपालिकाको टोलीले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहलाई हस्तान्तरण गरेको हो। राहत सामग्री लिएर बुटवल उपमहानगरपालिकाबाट सुरेन्द्र बहादुर कार्की, दीपक राना, पत्रकारहरु ललित पाण्डे र कपिल अधिकारी जाजरकोटको नलगाड…

कञ्चन गाउँपालिका द्धारा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा गहुँ र च्याउको बीउ बितरण

कञ्चन गाउँपालिका द्धारा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा गहुँ र च्याउको बीउ बितरण

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा गहुँ र च्याउको बीउ बितरण गरेको छ । जस अनुसार गहुँ ५४ सय क्वीण्टल बितरण गरिएको छ भने च्याउ ४८ सय पोका वितरण गरिएको कञ्चन गाउँपालिका कृषि शाखाले जनाएको छ । कञ्चनका कृषकहरुले प्रति कृषक गहुँको बीउ १० केजी, पालिकामा रहेका कृषक समूहलाई १२० केजी र…

  • कञ्चनमा योजना सम्झौताको लागि घुम्ती शिविर

    कञ्चनमा योजना सम्झौताको लागि घुम्ती शिविर

    कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाले सबै योजना सम्झौता वडाबाट गर्ने उद्येश्यका साथ घुम्ती शिविर सञ्चालन गरेको छ । घुम्ती शिविरको उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले अघिल्लो बर्ष भए गरेका कमि कमजोरीलाई सुधार गदै लैजाने प्रकृयामा जेठ असारमा हुने...

  • नेकपा अर्घाखाँचीद्वारा भुकम्प पिडितका लागि राहत सकलन अभियान शुरु

    नेकपा अर्घाखाँचीद्वारा भुकम्प पिडितका लागि राहत सकलन अभियान शुरु

    बुटवल । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले रुकुम पश्चिम र जारकोटमा रहेका भुकम्प पिडितका लागि सोमबार देखि जिल्लामा राहत सकलन अभियान शुभारम्म गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी मिसनको नेतृत्वमा सोमबारदेखि सदरमुकाम लगायत आसपासका ठाँउमा शुभारम्भ गरिएको अभियानमा आफुले...

  • नेपाल पूर्व प्रहरी संगठन बुटवल उपमहानगर(ईलाका)को अध्यक्षमा पुन रायमाझी

    नेपाल पूर्व प्रहरी संगठन बुटवल उपमहानगर(ईलाका)को अध्यक्षमा पुन रायमाझी

    बुटवल । नेपाल पूर्व प्रहरी संगठन बुटवल उपमहानगर (ईलाका) को चौथो साधारणसभा तथा चौथो अधिवेशनले अध्यक्षमा पुनः नारायण बहादुर रायमाझीलाई सर्वसम्मत चएन गरेको छ। पूर्व प्रहरीहरुको साझा सस्था नेपाल पूर्व प्रहरी संगठन बुटवल उपमहानगर(ईलाका)को अधिवेशनले रायमाझीको नेतृत्वमा नयाँ कार्यसमिति चयन...

  • सियारीले आठ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा प्रदान गर्ने

    सियारीले आठ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा प्रदान गर्ने

    भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रमा आठ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले दाल, चामल, सोयाविन, डसना, बलाङकेट र २ बर्ष देखि १४ बर्ष भित्र बालबालिकालाई प्रयोग गर्न...

  • रोहिणी गाउँपालिकाले भूकम्प प्रभावितलाई चार लाखको राहत सामग्री पठाउने

    रोहिणी गाउँपालिकाले भूकम्प प्रभावितलाई चार लाखको राहत सामग्री पठाउने

    भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले भुकम्प प्रभावित क्षेत्रमा ४ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने भएको छ । आइतबार बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले विपद् व्यवस्थापन कोषबाट ४ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने निर्णय गरेको गाउँपालिकाको वातावरण तथा...

  • पश्चिम अर्घाखाँचीको मौलिकता झल्किने भैली नाच रुपन्देहीमा प्रदर्शन गरिने

    पश्चिम अर्घाखाँचीको मौलिकता झल्किने भैली नाच रुपन्देहीमा प्रदर्शन गरिने

    बुटवल । हिन्दुहरुकाे दोस्रो महान चाड दिपावली (तिहार)को अवसरमा पश्चिम अर्घाखाँचीको मौलिक भैली नाच रुपन्देहीका विभिन्न स्थानमा संचालन (प्रदर्शन) गरिने भएको छ।ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले अर्घाखाँचीको माैलिकता झल्किने साँस्कृतिक भैली नाच संचालन गर्न लागेको हो। समाजको आइतबार बुटवलमा बसेकाे विस्तारित बैठकले...

  • द्वन्द्वपीडितलाई परिपुरण मार्फत सम्बोधन हुनुपर्नेमा सरोकारवालाकाे जोड

    द्वन्द्वपीडितलाई परिपुरण मार्फत सम्बोधन हुनुपर्नेमा सरोकारवालाकाे जोड

    बुटवल । द्वन्द्वपीडितलाई परिपुरण मार्फत सम्बोधन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन । मानव अधिकारका लागि महिला एकल महिला समुह रुपन्देहीको आयोजनामा आयोजित द्वन्द्व पीडित तथा सीमान्तकृत व्यक्तिहरूका साझा सबाल माथी सरोकारवाला निकायसंग अन्यरकृयामा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन...