नेकपा अर्घाखाँचीद्वारा भुकम्प पिडितका लागि राहत सकलन अभियान शुरु
- लुम्बिनी प्रेस संवाददाता
- कार्तिक २१, २०८०
- 149 Shares
-
Read Time:59 Second
बुटवल । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले रुकुम पश्चिम र जारकोटमा रहेका भुकम्प पिडितका लागि सोमबार देखि जिल्लामा राहत सकलन अभियान शुभारम्म गरेको छ ।
पार्टीका जिल्ला सेक्रेटरी मिसनको नेतृत्वमा सोमबारदेखि सदरमुकाम लगायत आसपासका ठाँउमा शुभारम्भ गरिएको अभियानमा आफुले सक्दो जुनसुकै सामान दिएर सहयोग गर्न सकिने बताए।
उनले कुनै नागरिक अप्ठ्यारो परेको बेलामा नागरिकलाई सहयोग गर्नु सबैको कर्तब्य भएको बताउदै यो अभियानमा सबैलाई सहयोगको लागि अपिल गदै आफुहरुले सकलन गरेको राहत सामग्री पिडितको हातमा छिट्टै पु¥याउने समेत बताए ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा