ताजा समाचार

बालबालिकामा हस्पिटलको डर भगाउन लुम्बिनी प्रादेशिक अस्पतालमा उद्यान निर्माण

बालबालिकामा हस्पिटलको डर भगाउन लुम्बिनी प्रादेशिक अस्पतालमा उद्यान निर्माण

बुटवल । बालबालिकाहरुको शारीरिक तथा मानसिक बिकासका लागि स्वास्थ्य सेवा र उपचारलाई प्रभावकारी बनाउन लुम्बिनी प्रादेशिक अस्पतालले नयाँ अभ्यासको सुरुवात गरेको छ । उपचारका लागि अस्पतालमा आउने बालबालिकाहरुलाई शारीरिक तथा मानसकि रुपमा तन्दुरुस्त बनाउन बाल उद्यान सञ्चालनमा ल्याएको छ । बालबालिकाहरु अस्पताल भित्र आएपछि उनीहरुमा उत्पन्न हुने डर, त्रासलाई कम गरी मानसिक रुपमा स्फूर्त तथा…

लुम्बिनी एक्स्पो : अधिकांश पसलमा ‘सेल’ र छुट, न्यून आर्थिक अवस्था भएकोलाई राहत पुग्ने अपेक्षा

लुम्बिनी एक्स्पो : अधिकांश पसलमा ‘सेल’ र छुट, न्यून आर्थिक अवस्था भएकोलाई राहत पुग्ने अपेक्षा

बुटवल । बुटवलमा रुपन्देही व्यापार संघले आयोजनामा पुस ५ गतेदेखि सञ्चालित लुम्बिनी एक्स्पो २०८० मा थोरै पैसामा धेरै कुरा पाइन्छ। एक्स्पोमा रहेका स्टलमा छुटं, सेल एवं अफर हेर्दा थोरै पैसामा धेरै कुरा किन्न पाइन्छ भन्दा गलत नहोला। करिब ६ सय स्टल रहेका एक्स्पोमा लगाउने लत्ता कपडा तथा भाडाकुडाका पसलमा सेलका बोर्डहरू देख्न सकिन्छ। स्टल घुमिरहँदा…

  • देउखुरीमा बन्दैछन् प्रशासनिक भवन,एक वर्षमा ३५ प्रतिशत प्रगति

    देउखुरीमा बन्दैछन् प्रशासनिक भवन,एक वर्षमा ३५ प्रतिशत प्रगति

    वीरेन्द्र केसी/ देउखुरी । एक वर्षमा लुम्बिनी प्रदेश सरकारका प्रशासनिक भवन निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको छ । तीन वर्षमा काम सम्पन्न गर्ने सम्झौताबमोजिम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित १० वटा मन्त्रालयका भवन धमाधम निर्माण भइरहेका छन् । देउखुरीमा ०७९ पुस...

  • ‘धनिकला’का हस्तकलामा दर्शकको आकर्षण

    ‘धनिकला’का हस्तकलामा दर्शकको आकर्षण

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका ४ मैनाबगरकी धनिकला पुन मगरको परिवार कोरोनाले आर्थिक सङ्कटबाट गुज्रियो। आम्दानी गर्न सकिने र आफ्नो क्षमता भएको हस्तकलाको प्रयोग गर्ने निर्णयमा मगर परिवार पुग्यो। सामान्य रूपका मूर्तिहरू बनाउँदै व्यवसाय सुरु गरेका उनीहरूको यो साथमा यति...

  • लुम्बिनी एक्स्पोमा निःशुल्क माटो परीक्षण 

    लुम्बिनी एक्स्पोमा निःशुल्क माटो परीक्षण 

    बुटवल । पुस ५ गतेदेखि बुटवलको प्रदर्शनी केन्द्रमा सञ्चालित लुम्बिनी एक्स्पो २०८० मा निःशुल्क माटो परीक्षण सुरु भएको छ।  रुपन्देही व्यापार संघको आयोजनामा सञ्चालित लुम्बिनी एक्स्पो २०८० अन्तर्राष्ट्रिय व्यापार मेलामा सोमबारदेखि निःशुल्क माटो परीक्षण सुरु गरिएको कृषि तथा प्रविधि उपसमिति ...