ताजा समाचार

मेलम्ची खानेपानीको आठौं उद्घाटन, बाढीले क्षति पुर्‍याएको २१३ दिनपछि पुनः वितरण सुरु

मेलम्ची खानेपानीको आठौं उद्घाटन, बाढीले क्षति पुर्‍याएको २१३ दिनपछि पुनः वितरण सुरु

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पानी वितरणको पुनः उद्घाटन गरेका छन्। दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका हुन्। मेलम्ची खानेपानी पथान्तरणको शुभारम्भ गरिएको यो पहिलो पटक भने होइन। यसअघि पनि विभिन्‍न पटक-पटक पथान्तरणको शुभारम्भ गरिएका छन्। २०७७ असार २१ – सिन्धुपाल्चोकका तत्कालिन प्रमुख जिल्ला अधिकारी…

माघी एकता र सद्भावको पर्व : मुख्यमन्त्री चौधरी

माघी एकता र सद्भावको पर्व : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले माघी एकता र सद्भावको भएको बताएका छन । माघीपर्व तथ माघे संक्रान्तीको शुभकामना दिदै मुख्यमन्त्री चौधरीले माघी एकता र सद्भावको पर्व भएको बताएका हुन । माघीलाई उल्लासपूर्ण रूपमा मनाउनु पर्ने र चाडपर्व तथ संस्कृतिहरुको संरक्षण तथा सम्बद्धन गर्दै पर्वलाई हर्ष, खुशी र मनोरञ्जनपूर्ण बनाउँदै बन्धुत्व, एकता र…

  • गुल्मी, पाल्पा र स्याङ्जाको संगतमस्थल रिडीमा माघे संक्रान्ति मेला

    गुल्मी, पाल्पा र स्याङ्जाको संगतमस्थल रिडीमा माघे संक्रान्ति मेला

    जनार्दन घिमिरे / गुल्मी । माघे संक्रान्ति पर्वको अवसरमा आजदेखि गुल्मीको धार्मिक एवं ऐतिहासिक स्थल रुरु क्षेत्रमा माघे संक्रान्ति मेला शुरु हुँदैछ । गुल्मी, पाल्पा र स्याङ्जाको सँगम स्थल रुरु क्षेत्रमा स्थानीय रुरु फ्रेण्ड्स क्लब र फ्रेण्ड्स क्लबको मुख्य आयोजनामा मेला...

  • आज माघे संक्रान्ति पर्व मनाइदै

    आज माघे संक्रान्ति पर्व मनाइदै

    काठमाडौं । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी आज देशभर मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति...

  • बुटवलले गर्‍यो सार्वजनिक सुनुवाई, सेवा प्रवाहलगायतका बारेमा स्थानीयको आवाज

    बुटवलले गर्‍यो सार्वजनिक सुनुवाई, सेवा प्रवाहलगायतका बारेमा स्थानीयको आवाज

    बुटवल। बुटवल उपमहानगरपालिकाले सार्वजनिक सेवा प्रवाहका सन्दर्भमा सार्वजनिक सुनुवाई गरेको छ। पुस २९ गते आइतबार बुटवल १७ मा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयले नगरको सेवाप्रवाह, विकास निर्माणका साथसाथै बुटवलभित्रका संघ, प्रदेश कार्यालयहरु, विद्युत, सुरक्षा निकाय, मालपोत र नापी, सडक...

  • इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह समापन

    इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह समापन

    बुटवल। बुटवल ११ कालीकानगरमा रहेको इन्टलेक्चुअल स्कूलमा आइतबार खेलकुद सप्ताह समापन गरीएको छ । खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजीत खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा बिद्यार्थीहरुलाई विभाजन गरि प्रतियोगिता गराईएको थियोे । नर्सरीदेखि कक्षा १० सम्मका...

  • दुर्घटनाबाट छ महिनामा २६ जनाले ज्यान गुमाए

    दुर्घटनाबाट छ महिनामा २६ जनाले ज्यान गुमाए

    कपिलवस्तु । पछिल्लो ६ महिनामा कपिलवस्तु जिल्लामा २६ जनाले दुर्घटनाका कारणले ज्यान गुमाएका छन्। कपिलवस्तु ट्राफिक प्रहरी कार्यालयको आर्थिक वर्ष २०८०÷८१ तथ्याङ्क अनुसार ६ महिनामा दुर्घटना १०२ भएको छ भने जयमध्ये दुर्घटनाबाट २६ ज्यानले गुमाएका हुन। सबैभन्दा बढी दुर्घटना दुई...

  • भालुवाङ बस दुर्घटना : घाइतेको प्रभावकारी उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

    भालुवाङ बस दुर्घटना : घाइतेको प्रभावकारी उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गएराति दाङमा १२ जनाको मृत्यु हुनेगरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। साथै, सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा मृत्यु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्...