रुपन्देही व्यापार संघको कोषाध्यक्षमा अधिकारीको उम्मेदवारी, मतदान गर्न आग्रह
- लुम्बिनी प्रेस संवाददाता
- माघ ५, २०८०
- 432 Shares
-
बुटवल । रुपन्देही व्यापार संघको माघ ५ गते हुने २२ औं साधारणसभा तथा १२ औं अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि आआफ्ना उम्मेदवारी सहित चुनावी मैदानमा छन।
यसैबीचमा संघको कोषाध्यक्ष पदमा झबिन्द्र अधिकारी(कृष्ण)ले उम्मेदवारी दिएका छन। २०५१ सालयता बुटवलमा निरन्तर व्यसायमा रहेका उनले आफुलाइ मतदान गर्न अपिल गरेका छन।
ट्रान्स्पोर्ट, पारिवारिक व्यवसाय,लुम्बिनी मोटर साइकल पार्टस,रेखा गल्ला भण्डार, देवी देउराली स्टोर्स, गार्गी इन्टर्नेश्नल एकेडेमी बोर्डिङ स्कुलमा समेत रहेका उनी संघको आजिवन सदस्य हुन भने २ कार्यकाल कार्यसमितिमा रहेर काम गरिसकेको अनुभव छ।
लायन्स क्लबको पुर्व अध्यक्ष, रोटरी क्लब सेन्ट्रल बुटवल सदस्य तथा पश्चिमाञ्चल यातायात प्रालिमा २०५४ साल बाट बिभिन्न जिम्बेवारी सम्हाल्दै हाल सल्लाहकार तथा अड्गुरी समाज रुपन्देही पुर्व अध्यक्ष रहेका उनी आफुमा आर्थिक अनुशासन ,सस्थागत पार्दर्शिता र काम पर्तिको लगाव रहेको दाबी गर्दै आफुलाइ मतदान गर्दै जिताउन आग्रह गरे।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा