ताजा समाचार

मर्यादपुरमा ६  ठाँउमा चोरी

मर्यादपुरमा ६ ठाँउमा चोरी

कपिलवस्तु । यशोधरा गाँउपालिका वडा ७ मर्यादपुरमा प्रहारी चौकी देखि १०० मिटर टाढा ६ ठाँउमा चोरी भएको छ । मर्यादपुरमा माघ २७ गते राती २ बजे सिताराम यादव मदिरा पसल ८ वटा मदिरा ,पाचु नाऊ हेयर काटिङमा , नन्दकिशोर यादव चिया पसलमा , प्राबिन हेल्थ केयर सेन्टर लगायत ठाँउमा चोरी भएको संचालकहरुले बताएको छन् ।…

नेल्टा रुपन्देहीको अध्यक्षमा डा. तारानाथ भट्टराई

नेल्टा रुपन्देहीको अध्यक्षमा डा. तारानाथ भट्टराई

बुटवल । नेपाल अंग्रेजी भाषा शिक्षक संघ – नेल्टा (NELTA) रुपन्देहीको साधारण सभा तथा अधिवेशन बुटवलमा सम्पन्न भएको छ । नेल्टा रुपन्देहीका अध्यक्ष लोकनाथ उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले डा. तारानाथ भट्टराइको अध्यक्षतामा ११ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरको छ । नव गठित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण प्रसाद भण्डारी, सचिव शिव कुमार ज्ञवाली, सह सचिव…

  • बुटवल मेयर कपको फाइनलमा अक्सफोर्ड र नवीन भिड्ने

    बुटवल मेयर कपको फाइनलमा अक्सफोर्ड र नवीन भिड्ने

    बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित प्रथम विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा अक्सफोर्ड मावि र नवीन औद्योगिक मावि भिड्ने भएका छन्। आइतबार भएको सेमीफाइनल खेलमा स्कलर्स होमलाई ३-० को गोलअन्तरले हराउँदै अक्सफोर्ड मावि फाइनल प्रवेश गरेको हो भने उजिरसिंह...

  • पूर्व विद्यार्थी मञ्चले दियो मैन डाडा माबिलाई साउन्डसिस्टम

    पूर्व विद्यार्थी मञ्चले दियो मैन डाडा माबिलाई साउन्डसिस्टम

    गुल्मी । पूर्व विद्यार्थी मञ्चले आफुले अध्ययन गरेको मैन डाँडा माध्यमिक विद्यालयलाई साउण्ड सिस्टम प्रदान गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर ३ मा रहेको विद्यालयलाई एक कार्यक्रमको आयोजना गरेर सामाग्री हस्तान्तरण गरिएको हो । विद्यालयमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दा...

  • जन्मदिनमा आश्रममा “सरसफाइ तथा खाद्यान्न सामग्री वितरण “

    जन्मदिनमा आश्रममा “सरसफाइ तथा खाद्यान्न सामग्री वितरण “

    वुटवल। जन्मदिनमा हुने फजुल खर्चलाई कम गर्दै युवा व्यवसायी एवं सामाजिक ब्यक्ति रुद्र खनालले आश्रममा सरसफाइ तथा खाद्यान्न सामग्री वितरण गरेका छन। पहिलो पाइला नेपाल बुटवलका सदस्य तथा ट्राभल एजेन्ट रुद्र खनालले आफ्नो र आफ्नी ममतामयी माता राधा खनाल को...