ताजा समाचार

गणपती मिष्ठान्नको सातौं शाखा योगीकुटीमा, नगर प्रमुख पाण्डेयले गरे उद्घाटन

गणपती मिष्ठान्नको सातौं शाखा योगीकुटीमा, नगर प्रमुख पाण्डेयले गरे उद्घाटन

बुटवल। रुपन्देहीमा छोटो समयमा धेरै शाखा विस्तार गरेको बुटवल ट्राफिक चौकको गणपती मिष्ठान्न भण्डारले सातौ शाखा बुटवल योगीकुटीमा शुभारम्भ गरेको छ । सातौ शाखाको रुपमा योगीकुटी शाखाको बुटवल उपमहानपालिका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे । उनले व्यवसायीक सफलताको शुभकामना दिदै पछिल्लो सयमा नेपालमा केही छैनन, व्यवसाय भन्नेहरुको लागि गणपतिले उदहारण पेश गरेको बताएका थिए ।…

लुम्बिनी प्रादेशिक अस्पताललाई पश्चिम क्षेत्रकै विशिष्टकृत अस्पतालको रुपमा बिकास हुन्छ : मन्त्री खनाल

लुम्बिनी प्रादेशिक अस्पताललाई पश्चिम क्षेत्रकै विशिष्टकृत अस्पतालको रुपमा बिकास हुन्छ : मन्त्री खनाल

बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पताललाई पश्चिम क्षेत्रका जनताले सबै विशिष्टिकृत स्वास्थ्य उपचार प्राप्त गर्ने सक्ने अस्पतालको रुपमा बिकास गरिने बताएका छन् । अस्पतालमा बन्न लागेको अत्याधुनिक संरचनासहितको १० तल्ले नयाँ भवन निर्माण समयमै सक्नुपर्नेमा जोड दिँदै उनले निर्माण कम्पनीबाट प्रतिवद्धता अनुसारको काम हुनेमा विश्वास व्यक्त गरे । अस्पतालको ११४…

  • बुटवलको पशु बधशाला सञ्चालनको तयारी

    बुटवलको पशु बधशाला सञ्चालनको तयारी

    बुटवल । बुटवल उपमहानगरपालिकाले बधशाला सञ्चालनलाई सबै क्षेत्रले सकारात्मक रुपमा लिन आग्रह गरेको छ। नगरबासीलाई स्वच्छ र सफा मासु उपभोग गर्ने व्यवस्थाअनुसार मासु बधशाला सञ्चालनको तयारीमा रहेको भन्दै बुटवलले बधशालाबाट बध गरी प्रशोधन गरेको मासु उपभोग गर्न आग्रह गरेको हो।...

  • साढे २४ किलो चरेस सहित पाँच जना पक्राउ

    साढे २४ किलो चरेस सहित पाँच जना पक्राउ

    कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट लागु औषध चरेससहित पाँच जना पक्राउ परेका छन्  । भारत लैजान लागेको अवस्थामा २४ किलो ५ सय ६० ग्राम चरेस बरामद गरेको हो कृष्ण नगर इलाका प्रहरी कार्यालयले जनाएको छ ।  रुकुम पूर्व ल्याइएको चरेस कृष्ण नगर...

  • प्राक्टिसले मात्र संविधानलाई पूर्णता दिन्छ : संविधान बिद दाहाल

    प्राक्टिसले मात्र संविधानलाई पूर्णता दिन्छ : संविधान बिद दाहाल

    बुटवल । संविधान बिद काशीनाथ दाहालले कुनैपनि देशमा भएका संविधानबाट सबै सन्तुष्ट नरहेको उल्लेख गर्दै नेपालको संविधानमा पनि कहिँ-कतै कमजोरी रहेको हुनसक्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै संविधान बिद दाहालले विभिन्न विकसित...

  • बुटवल बहुमुखीका क्याम्पस प्रमुखको कुर्सी रुखमा !

    बुटवल बहुमुखीका क्याम्पस प्रमुखको कुर्सी रुखमा !

    बुटवल । नेपाल विद्यार्थी संघ र अखिल छैठौँ बुटवल बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएका छन् । क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेको मिलोमतोमा क्याम्पसको मुल गेटमा गयराति अनेरास्ववियूको स्वागत बोर्ड राखिएकाले क्याम्पस प्रमुखको कुर्सी रुखमा लगेर राखिदिएको नेविसंघ बुटवल बहुमुखी क्याम्पसका...