ताजा समाचार

इक्यान रुपन्देहीद्वारा शैक्षिक परामर्श सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

इक्यान रुपन्देहीद्वारा शैक्षिक परामर्श सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले शैक्षिक परामर्श सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । शनिवार बुटवलमा इक्यान केन्द्रको सहकार्यमा इक्यान रुपन्देहीमा आवद्ध रहेका शैक्षिक परामर्श व्यवसायीलाई अमेरिकामा उचच शिक्षा आर्जन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा कसरी दिने तथा प्रोसेसिङ सम्बन्धी १ दिने कार्यशाला सम्पन्न गरिएकोे कार्यक्रम संयोजक उपेन्द्र यादवले जानकारी…

भारतीय मालबहाक गाडीको सामान भन्सारमै पल्र्टी गर्ने प्रदेश सरकारको उद्घोष, नत्र भन्सारमै सुतेर आन्दोलन गर्ने व्यवसायीको चेतावनी

भारतीय मालबहाक गाडीको सामान भन्सारमै पल्र्टी गर्ने प्रदेश सरकारको उद्घोष, नत्र भन्सारमै सुतेर आन्दोलन गर्ने व्यवसायीको चेतावनी

यमलाल भुसाल / बुटवल । भारतीय गाडी बन्द गर भन्सारवीन्दुमै सामान पल्र्टी गर नेपाली गाडी चल्न दे भन्ने नारा लगाउदै भारतीय मालवहाक गाडी रोक्न सीमाबत्ती वजार सुनौलीमा आन्दोलनरतलुम्बिनी प्रदेशका यातायात व्यवसायीहरु । भारतीय मालबहाक गाडीले नेपालमा निर्वाध रुपमा ओभर लोड वोकेर मुलुकका हरेक स्थानमा जाने गरेकोले यसवाट नेपाली यातायात व्यवसायी धरासायी भएको बताउदै आएका छन…

  • तिलोत्तमामा ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको शुभारम्भ

    तिलोत्तमामा ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको शुभारम्भ

    बुटवल । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको शुभारम्भ गरिएको छ । रुपन्देहीको तिलोतमा २ जानकीनगरमा शुक्रबार एक समाराृेहका बिचमा माइक्रो इन्स्योरेन्सको लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै प्रदेश सांसद गिरीले आर्थिक समृद्धीका...

  • एनएमबि बैंक सुनवलद्वारा भगवती स्कुललाइ सिसिटिभी क्यामेरा प्रदान 

    एनएमबि बैंक सुनवलद्वारा भगवती स्कुललाइ सिसिटिभी क्यामेरा प्रदान 

    अर्जुन ज्ञवाली / नवलपरासी ।  एनएमबि बैंकको सुनवल शाखा कार्यालयले सुनवल बनकट्टी स्थित भगवती माध्यमिक विद्यालयलाइ सिसिटिभि क्यामेरा  प्रदान गरेकोछ ।  विद्यालयको सुरक्षालाइ ध्यानमा राख्दै सिसिटिभि क्यामेरा प्रदान गरिएको एनएमबि बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले जानकारी दिनुभयो । भगवती...

  • ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा,केन्द्रिय कार्यालय तिलोत्तमामा

    ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा,केन्द्रिय कार्यालय तिलोत्तमामा

    बुटवल । रुपन्देहीमा केन्द्रिय कार्यालय रहनेगरि ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा आएको छ । रुपन्देहीको तिलोत्तमा २ जानकीनगरमा शुक्रबार माइक्रो इन्स्योरेन्सको एक समारोहका बिचमा उद्घाटन गर्न लागिएको बिहिबार पत्रकार सम्मेलन मार्फत् संस्थाका अध्यक्ष जगत पोखरेलले बताउनुभयो । चुक्तापूँजी ७५ करोड...

  • सिद्धार्थ गौतमबुद्ध क्याम्पसले मनायो ३२ औँ वार्षिकउत्सव

    सिद्धार्थ गौतमबुद्ध क्याम्पसले मनायो ३२ औँ वार्षिकउत्सव

    बुटवल । बुटवल ५ स्थित सिद्धार्थ गौतमबुद्ध क्याम्पसले आफ्नो ३२ औँ वार्षिकउत्सव मंगलबार मनाएको छ । वार्षिक उत्सवको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । सो अवसरमा बोल्दै बुटवलमा शैक्षिक हवका रुपमा विकास गर्न आफू लागिरहेको...

  • मासु व्यवसायी संघ रुपन्देहीको १३ औँ साधारणसभा तथा ७ औं अधिवेशन

    मासु व्यवसायी संघ रुपन्देहीको १३ औँ साधारणसभा तथा ७ औं अधिवेशन

    बुटवल । मासु व्यवसायी संघ रुपन्देहीको १३ औ साधारणसभा तथा ७ औं अधिवेशन मंगलबार बुटवलमा सम्पन्न भएको छ । संघका अध्यक्ष चुरामणि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यता रहेको थियो कार्यक्रममा बोल्दै प्रमुख अतिथि...