ताजा समाचार

रुपन्देही-१ मा जनमुक्तिको घोषणा : प्रतिबद्धता अनुसार काम नगर्नेलाइ फिर्ता बाेलाउनुपर्छ

रुपन्देही-१ मा जनमुक्तिको घोषणा : प्रतिबद्धता अनुसार काम नगर्नेलाइ फिर्ता बाेलाउनुपर्छ

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देही-१ मा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मँगलबार पत्रकार सम्मेलनको आयोजना गरी पार्टीका मूल्यांकन तथा अनुगमन समिति संयोजक दलबहादुर थापा बिरकट्टाले घोषणापत्र सार्वजनिक गरेका हुन् । समुन्नत राष्ट्र निर्माणका लागि बहुजातीय लोकतान्त्रीक समाजवादको राजनीतिक सिद्धान्त अगाडि सारेर विभिन्न २७ बुँदाका महत्वलाई समावेश गरी घोषणापत्र तयार पारिएको उनले बताए…

समृद्धी र विकासको लागि युवाको पालो :  उपाध्यक्ष केसी

समृद्धी र विकासको लागि युवाको पालो : उपाध्यक्ष केसी

बुटवल, २० कार्तिक । अखिल नेपाल फुटबल संघ(एन्फा)का उपाध्यक्ष दीर्घबहादुर केसी(कुमार)ले देशको समृद्धि र विकासको लागि युवाहरुको नेतृत्व आवश्यक रहेको बताएका छन् । शनिवार तिलोत्तमा वडा नम्बर ३ को घर दैलो कार्यक्रम पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै रुपन्देही २(१) सत्ता गठबन्धनका साझा उम्मेद्वार रहेका केसीले विकास र समृद्धीका लागि प्रशस्त सम्भावना र स्रोत साधन…

  • मैनाबगरमा अटो भिलेज ईन्जिनियरिङ कलेज सञ्चालन गर्ने गठबन्धनको प्रतिबद्धता

    मैनाबगरमा अटो भिलेज ईन्जिनियरिङ कलेज सञ्चालन गर्ने गठबन्धनको प्रतिबद्धता

    एमालेले सुकुम्वासीको प्रयोग चुनाव जित्न मात्रै गर्‍यो : थापा बुटवल, २० कार्तिक ।  रुपन्देही क्षेत्र नम्बर २ मैनाबगरमा रहेको अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज सञ्चालन गरी प्राविधिक एवं दक्ष जनशक्ति उत्पादन गर्ने गरी कार्यक्रम ल्याउने योजना बनाएको गठबन्धनका उम्मेद्वारहरुले प्रतिबद्धता...

  • मतदाताको आश्वासनले उम्मेदवारहरू उत्साहित

    मतदाताको आश्वासनले उम्मेदवारहरू उत्साहित

    बुटवल, १८ कार्तिक । वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू घरदैलोमा व्यस्त भएका छन् । रुपन्देही क्षेत्र नं २ का उम्मेदवारहरूले मतदातासङ भोट माग्न घरदैलोमा पुगेका हुन ।  घरदैलोमा पुगेका  उम्मेदवारहरूलाई विजयीको लागि अग्रिम शुभकामना दिँदै ढुक्क भएर भोट दिने मतादाताहरूले प्रतिबद्धता...

  • संविधानको रक्षा गर्नु हाम्रो दायित्व हो : कार्यकारी अध्यक्ष थापा

    संविधानको रक्षा गर्नु हाम्रो दायित्व हो : कार्यकारी अध्यक्ष थापा

    बुटवल, १७ कार्तिक ।  राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव बहादुर थापा(सूर्यवंशी)ले संविधानको रक्षा आम सबैले गर्नुपर्ने बताएका छन् । बुटवलमा बाम लोकतान्त्रिक गठबन्धनको महिला, युवा तथा भूपू सैनिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुक जोगाउनको लागि संविधान जोगाउनुपर्नेमा जोड...

  • बुटवलमा भुकम्पीय कृत्रिम अभ्यास

    बुटवलमा भुकम्पीय कृत्रिम अभ्यास

    बुटवल,१७ कार्तिक । बुटवलमा भुकम्पमा आधारित टेवलटप कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ। आन्तरिक मामिला कानुन तथा सञ्चालन मन्त्रालयको आयोजना तथा युएनडिपि, युनिसेफ, युएनवुमेन,रेडक्रस सोसाइटी र सिडिएमको संयुक्त संयोजनमा सञ्चालित शहरी विपद तथा भुकम्पीय पुर्वतयारी परियोजना(सुपर)को आयोजनामा बुधबार कृतिम...

  • ‘दिगो विकास लक्ष्य हाँसिल गर्न सबैको सहकार्य आवश्यक’

    ‘दिगो विकास लक्ष्य हाँसिल गर्न सबैको सहकार्य आवश्यक’

    बुटवल, १६ कार्तिक । सरकारले अवलम्बन गरेका दिगो विकासका लक्ष्य हासिल गर्नको लागि सबैको सहकार्य जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशको आयोजानमा बुटवलमा भएकोॅदिगो विकास लक्ष्य सम्बन्धि प्रदेश स्तरिय क्षमता विकास कार्यशला’...

  • रोहिणीमा कुस्ती प्रतियोगिता हुँदै

    रोहिणीमा कुस्ती प्रतियोगिता हुँदै

    भैरहवा। रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा कुस्ती (दंगल) प्रतियोगिता हुने भएको छ । तराई–मधेशको लोकप्रिय खेलको रुपमा रहेको कुस्तीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । कुस्ती खेललाई लोप...