अक्सफोर्ड माविमा तिज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
बुटवल । बुटवल‐८, सुख्खानगरस्थित अक्सफोर्ड माविले हरितालिका तिजको अवसरमा नेपाली संस्कृतिको संरक्षण तथा विद्यार्थीहरुमा रहेका नृत्य तथा गायनसम्बन्धी अन्तरनिहित प्रतिभाहरु उजागर गर्ने उद्देश्यले अन्तरसदनात्मक तिज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका प्राचार्य दिनेश भुसालको अध्यक्षता तथा सहप्राचार्य मोहन...
