ताजा समाचार

पशु सेवा विधेयकको विरोधमा बुटवलमा प्रदर्शन

पशु सेवा विधेयकको विरोधमा बुटवलमा प्रदर्शन

बुटवल । प्रतिनिधिसभाले अघि बढाएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयकको विरोधमा देशभरका पशु चिकित्सक आन्दोलित भएका छन् । एसईई उत्तीर्ण गरी तीन वर्षको पशुविज्ञान अध्ययन गरेका तथा एसईईसमेत उत्तीणर्ण नगरेका व्यक्तिलाई पशु चिकित्सकसरह अधिकार पाउनेगरी पशु स्वास्थ्य तथा पशु सेवा विधेयक अघि बढाएको भन्दै पशु चिकित्सकहरू आन्दोलित भएका हुन् । शुक्रबार नेपाल भेटेरिनरी एसोसिएसन…

मोतीपुर अ‍ौद्योगिक क्षेत्रका बासिन्दासँग नगरप्रमुख पाण्डेयद्वारा छलफल

मोतीपुर अ‍ौद्योगिक क्षेत्रका बासिन्दासँग नगरप्रमुख पाण्डेयद्वारा छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल मोतीपुर अ‍ौद्योगिक क्षेत्रको जग्गा व्यवस्थापनका लागि स्थानीयसँग छलफल गरेका छन्। मोतीपुरमा अ‍ौद्योगिक क्षेत्रमा स्थानीयका समस्या समाधान गरी अ‍ौद्योगिक क्षेत्र निर्माणका लागि प्रमुख पाण्डेयले स्थानीयसँग छलफल गरेका हुन्। छलफलका क्रममा स्थानीयले बस्ती नमासिनेगरी अ‍ौद्योगिक क्षेत्र बनाउनुपर्ने, स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने, प्रदुषण कम गर्ने उद्योगलाई प्राथमिकता दिनुपर्नेजस्ता माग राखेका…

  • बुटवलमा उद्योग संघले सञ्चालन गर्‍यो रोजगार सूचना केन्द्र

    बुटवलमा उद्योग संघले सञ्चालन गर्‍यो रोजगार सूचना केन्द्र

    बुटवल । लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहमानगर पछि निजि क्षेत्रले समेत रोजगार सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । रुपन्देही उद्योग संघले स्थापना गरेको रोजगार सूचना केन्द्रको विहिवार शुभारम्भ गरिएको हो । लुम्बिनी प्रदेश सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बुटवल...

  • कफि हब बुटवलले मनायो पहिलो वार्षिकोत्सब

    कफि हब बुटवलले मनायो पहिलो वार्षिकोत्सब

    बुटवल । रुपन्देहीको संगमस्थल तिलोत्तमामा स्थित सञ्चालित ‘द कफी हब’ ले आफ्नो स्थापना दिवस मनाएको छ । युवाहरुलाई सीपमूलक तालिम प्रदान गर्ने र कफीलाई व्यवसायिक रुपमा सञ्चालन गर्ने उद्देश्यले गत वर्षदेखि सञ्चालनमा आएको कफी हबले विभिन्न प्रकारका कफीका स्वाद बिक्री...

  • बुटवलको होटलमा एक जोडि मृत्यु अवस्थामा फेला

    बुटवलको होटलमा एक जोडि मृत्यु अवस्थामा फेला

    बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन् । तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा रहश्यमय रुपमा एक जोडी मृत फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठग बहादुर...

  • मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

    बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तरगत बुटवल-१२ नायाँगाउँको सडक छेउमा एक युवा मृत अवस्थामा फेला परेका छन् । बुटवल-११ कालिकानगरका २८ वर्षीय संजय खत्री मोटरसाइकलसँगै दुर्घटनाग्रस्त अवस्थामा मँगलबार विहान मृत अवस्थामा भेटिएकाहुन् । सडक छेउमा लु ३६ प ४७४२ नम्बरको मोटरसाइकलसँगै...

  • रुपन्देहीका अग्रज पत्रकार पोखरेलको निधन

    रुपन्देहीका अग्रज पत्रकार पोखरेलको निधन

    बुटवल । रुपन्देहीका अग्रज पत्रकार बसन्त पोखरेलको निधन भएको छ । उनको गएराति आफ्नै निवास बुटवल १३ बेलबासमा ६८ बर्षको उमेरमा निधन भएको हो । उनका श्रीमती, दुई छोरा एक छोरी छन् । उनी बुटवल टुडेका सल्लाहाकार सम्पादक समेत हुन्...