ताजा समाचार

बुटवलमा कार्डियो ग्रुप वर्कआउट सम्पन्न

बुटवलमा कार्डियो ग्रुप वर्कआउट सम्पन्न

बुटवल । बुटवलमा शनिबार वृहद कार्डियो ग्रुप वर्कआउट कार्यक्रम भएको छ । रुपन्देहीका विभिन्न सामाजिक संघसंस्थाहरुले मानवस्वास्थय र शरिर फुर्तिलो पार्नका लागि कार्डियो ग्रुप वर्कआउट कार्यक्रम गरेका हुन् । बुटवलमा रहेको लायन्स क्लव अफ बुटवल मणिउजेश, मिलिजुली महिला तथा बालबालिका संरक्षण समुह, बुटवल र होटल द केभ गार्डन, सैनामैनाले विभिन्न सामाजिक संस्थाको सहयोगमा न्यु होराईज…

कोरोनाबाट ३ जनाको मृत्यु, २०६ जना संक्रमित थपिए

कोरोनाबाट ३ जनाको मृत्यु, २०६ जना संक्रमित थपिए

बुटवल । देशमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा २०६ जना संक्रमित थपिएका छन् । यो अवधिमा २८६९ जनाको कोरोना परीक्षण गरिएको थियो । देशमा शुक्रबार सक्रिय संक्रमितको संख्या २८९१ रहेको छ ।

  • यी हुन् बुटवलका सय दिनका उपलब्धी

    यी हुन् बुटवलका सय दिनका उपलब्धी

    बुटवल । बुटवल उपमहानगरपालिकाले एक सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको एक सय दिन पूरा भएको अवसरमा बुटवल उपमहानगरपालिकाले उपलब्धि सार्वजनिक गरेको हो । शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख खेलराज...

  • बुटवलको देवीनगरमा स्मृति पार्क निर्माण शुरु

    बुटवलको देवीनगरमा स्मृति पार्क निर्माण शुरु

    बुटवल । बुटवलको प्रगतिनगरमा स्मृति पार्क निर्माण हुने भएको छ । सहमति, सहकार्य, एकता र मेलमिलापको नीति अंगिकार गर्दै बुटवलको विकासमा केन्द्रित हुने योजनाका साथ बुटवल उपमहानगरपालिकाले बुटवल ११ मा नेपाली कांग्रेसका संस्थापक स्व. वीपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक स्व....

  • रुपन्देही क्षेत्र न ५ मा भरत शाहको एकल सिफारिस

    रुपन्देही क्षेत्र न ५ मा भरत शाहको एकल सिफारिस

    बुटवल । आगामी मंसिर ४ गते हुने संघिय निर्वाचनका लागि रुपन्देही क्षेत्र न ५ बाट संघीय सार्बजनिक लेखा समिति सभापति भरत कुमार शाहको एकल सिफारिस भएको छ । नेपाली कांग्रेस रूपन्देही क्षेत्र न ५ कार्यसमिति को आज बसेको बैठक बाट...

  • कांग्रेसबाट रुपन्देही २ मा गृहमन्त्री खाँण सिफारिस

    कांग्रेसबाट रुपन्देही २ मा गृहमन्त्री खाँण सिफारिस

    बुटवल । मंसिर ४ मा हुने प्रतिनिधिसभा चुनावका लागि रुपन्देही २ मा नेपाली कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाण उम्मेदवार सिफारिस भएका छन्। बिहीबार बसेको रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति बैठकले खाणसहित चार जनाको नाम प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा सिफारिस...