ताजा समाचार

बिमा स्रम्बन्धी अभिमुखीकरण,अन्र्तक्रिया तथा शुभकामना कार्यक्रम सम्पन्न

बिमा स्रम्बन्धी अभिमुखीकरण,अन्र्तक्रिया तथा शुभकामना कार्यक्रम सम्पन्न

बुटवल । नेपाल घरेलु तथा साना उद्योग महासंघ,रुपन्देही जिल्ला कार्यसमितिको आयोजना र नेको ईन्सोरेन्स कम्पनी लि.,लुम्बिनी प्रदेशको प्रायोजनमा आज बुटवल स्थित एशियन होटल तथा पार्टी पैलेसमा बिमा स्रम्बन्धी अभिमुखीकरण,अन्र्तक्रिया तथा विजया दशमी,दीपावली,नेपाल सम्बत,छठ र ईद पर्वको शुभकामना कार्यक्रम सम्पन्न भएको छ । महासंघका जिल्ला अध्यक्ष श्री धु्रबकुमार धितालको अध्यक्षता, महासंघका प्रदेश समिति अध्यक्ष तथा केन्द्रिय…

रुपन्देहीका पत्रकारसंग मिडिया संबेदनसिलता कार्यशाला

रुपन्देहीका पत्रकारसंग मिडिया संबेदनसिलता कार्यशाला

बुटवल । रुपन्देहीका पत्रकारहरुसंग मिडिया संबेदनसिलता कार्यशाला गरिएको छ। भैरहवामा आयोजित कार्यशालामा प्रमुख राजनीतिक दलहरुले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको सहभागिता एवं उनीहरुका उपस्थिति अवस्थाको बारेमा कार्यशालामा छलफल गरिएको हो। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्दै आएको एकलाई साहारा दिने बृक्ष आयोजनाको आयोजनामा आयोजित कार्यशाला गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै सुमन नेपालले मुख्य…

  • लुम्बिनीको घोषणा पत्रमा नबस्ने ई रन्जन काफ्लेको घोषणा

    लुम्बिनीको घोषणा पत्रमा नबस्ने ई रन्जन काफ्लेको घोषणा

    बुटवल । ई रन्जन काफ्लेले नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन - २०७९ का लागि लुम्बिनी प्रदेश घोषणापत्र तयारी समितिको सदस्यका रुपमा गरेको सिफारिस गरेपनी आफू समितिमा नबस्ने बताएका छन। काफ्लेले सार्वजनिक विज्ञप्ति...

  • बृद्धबृद्धासंग दशैंको शुभकामना अदान प्रदान

    बृद्धबृद्धासंग दशैंको शुभकामना अदान प्रदान

    बुटवल । लियो क्लब अफ बुटवल सिद्धबाबाले हंगर रिलिफ अन्तर्गत सोमबार सिद्धबाबा शिवकुमारी सैजु वृद्ध आश्रम बुटवलमा खाना खुवाएर बृद्धहरुसंग दशैंको सुभकामना अदान प्रदान गरेको छ । दशैंमा परिवारको न्यास्रो लाग्ने हुँदा आफूहरूले परिवारको अपनत्व होस् भन्ने उद्देश्यले खाना खुवाएको...

  • युवापुस्तामा लोकप्रिय बन्दै हाँस्य टेलिश्रृखंला ‘अति भो’

    युवापुस्तामा लोकप्रिय बन्दै हाँस्य टेलिश्रृखंला ‘अति भो’

    रुपन्देही । हाँस्य टेलिश्रृखंला ‘अति भो’ युवाहरुमाझ लोकपृय बन्दै गइरहेको छ। हाँस्यव्यङ्यको माध्यमबाट समाजमा रहेका कुरीतिहरुलाई हटाउने र मनोरन्जन दिने उद्देश्यका साथ शुरु भएको यो टेलिसिरियलले आफ्नो प्रशारणको एक सय १७ भाग पूरा गरेको निर्देशक सुरज खनालले बताए । टेलिसिरियल...

  • मणि उजेशद्वारा दशै शुभकामना आदानप्रदान कार्यक्रम

    मणि उजेशद्वारा दशै शुभकामना आदानप्रदान कार्यक्रम

    बुटवल, १० असोज । हिन्दुहरुको महानपर्व बडा दशै भित्रीएसँगै लायन्स क्लव अफ बुटवल मणि उजेशले दशैको शुभकामना आदान प्रदान तथा रमाईलो भेटघाट कार्यक्रम गरेको छ । क्लवले लायन्स र नन लायन्सहरुलाई एकै स्थलमा जमघट गराएर दशैको शुभकामना आदानप्रदान तथा विभिन्न...