ताजा समाचार

बालिकाहरु माथी परिवार र आफन्तबाटै हिंसा! अन्त्य गर्न किशोरीको माग

बालिकाहरु माथी परिवार र आफन्तबाटै हिंसा! अन्त्य गर्न किशोरीको माग

बुटवल । घरपरिवार र आफन्तबाट वालिकाहरु हिंसामा पर्ने गरेको बताउँदै बालिकाहरु माथि हुने हिंसा अन्त्यका लागि सबै लाग्नु पर्ने सरोकारवालाहरुले जोड दिएका छन् । अन्तराष्टिय बालिका दिवस २०२२ को अवसरमा किशोरी मञ्च रुपन्देहीले मंगलबार वुटवलमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले हरेक समस्याको सुरुवात जहाँ बाट हुन्छ समाधान पनि त्यहि बाट हुने भएको बताउदै बालिका…

बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनकाे निर्देशन

बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनकाे निर्देशन

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिविना उम्मेदवारी दिने नेताकार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् । सत्तागठबन्धनमा आवद्ध कांग्रेस, माआवादी केन्द्र, नेकपा एस तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरूले समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो । निर्वाचन आयोगद्वारा…

  • प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज

    प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ । उजुरी कानूनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक...

  • आयोगले सुरु गर्‍यो निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमाथि कारवाही

    आयोगले सुरु गर्‍यो निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमाथि कारवाही

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारवाही सुरु गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । ‘आचारसंहितामा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन...

  • प्रतिगमन विरोधी शक्तिलाई मत दिनुस्- प्रचण्ड

    प्रतिगमन विरोधी शक्तिलाई मत दिनुस्- प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन् । ‘आगामी मंसिर ४ गते हुनगइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय...

  • समानुपातिक बन्द सुची सच्चाउने आज अन्तिम दिन

    समानुपातिक बन्द सुची सच्चाउने आज अन्तिम दिन

    काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज सकिँदैछ । मंशिर ४ को निर्वाचनका लागि आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि आजसम्म अर्थात मंसिर १६ सम्मको समयावधि...

  • आज कालरात्रि देवीको उपासना गरिँदै

    आज कालरात्रि देवीको उपासना गरिँदै

    काठमाडौं, १६ असोज । आज बडा दसैंको साताैँ दिन हो । भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजाआराधना गरिन्छ । कालरात्रिलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ । पौराणीक कथाअनुसार असुरको राजा रक्तबिजको संहार गर्न भगवती दुर्गाले कालरात्रि अवतार धारण...

  • गुल्मी जुभुङ्ग रुपन्देही सम्पर्क समाजद्वारा शुभकामना आदानप्रदान

    गुल्मी जुभुङ्ग रुपन्देही सम्पर्क समाजद्वारा शुभकामना आदानप्रदान

    बुटवल । लोक सेवा आयोग लुम्बिनी प्रदेशका सदस्य सचिव बाबुराम गौतमले संस्कृति र संम्पदाहरुको संरक्षण गर्न जरुरी रहेको बताएका छन। गुल्मी जुभुङ्ग रुपन्देही सम्पर्क समाजले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम युवापुस्तालाई जानकारी गराउन यस्ता सम्पदाहरुको जर्गेनागर्न आवश्यक रहेको औल्याए। सदस्य...

  • नेपाल पत्रकार महासंघ रुपन्देहीको साधरणसभा कार्तिक ६ गते

    नेपाल पत्रकार महासंघ रुपन्देहीको साधरणसभा कार्तिक ६ गते

    बुटवल। नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारण सभा आगामि कार्तिक ६ गते हुने भएको छ । पत्रकार महासंघ रुपन्देहीको शुक्रबार बसेको बैठकले केन्द्रीय सर्कुलर अनुसार कार्तिक ६ गते साधरणसभा गर्ने निर्णय गरेको हो । महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा बसेको...