पुल बनाउन सहयोग गर्ने नेता शाहलाई जिताउने स्थानियको प्रतिबद्धता
बुटवल । नौं दिनपछि हुने निर्वाचनबाट आम नेपाली जनताले आफ्नो प्रतिनिधि चुन्दैछन । यसपालीको निर्वाचनमा मतदाताले समेत विकास प्रेमी नेता चयन गर्ने भन्दै जसले धेरै विकास गरेको छ उसैलाई भोट दिएर जिताउने प्रतिज्ञा गरेका छन । यसै सन्दर्भमा सैनामैना ७...
