ताजा समाचार

अब बन्ने  गठबन्धनको सरकारले सुकुम्वासी समस्या समाधान गरेर छाड्छ : शाह

अब बन्ने गठबन्धनको सरकारले सुकुम्वासी समस्या समाधान गरेर छाड्छ : शाह

बुटवल, २४ कार्तिक। रुपन्देही क्षेत्र नंं ५ मा गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेसका नेता भरतकुमार शाहले निर्वाचनपछि नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनु भएको छ । रुपन्देही क्षेत्र नं. ५ अन्तर्गतका विभिन्न स्थानमा विहिवार भएको घरदैलो तथा चुनावी सभालाई सम्वोधन गर्दै उम्मेदवार शाहले यसअघि गाउँब्लकको समस्या समाधान भएको बताउँदै आगामी दिनमा…

आयोग खारेज गर्नेले भूमिहीनलाई पूर्जा दिन सक्दैनन्ः गिरी

आयोग खारेज गर्नेले भूमिहीनलाई पूर्जा दिन सक्दैनन्ः गिरी

बुटवल, २४ कार्तिक । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले सुकुमबासी समस्या समाधानका लागि एमाले प्रतिबद्ध रहेको बताएका छन् । बुटवल ११ मा आज भएको घरदैलो अभियान कार्यक्रमा बोल्दै उनले अव्यवस्थित, भुमिहीनहरुको समस्या एमालेले मात्र बुझेको भन्दै अब एमालेले अरु पार्टीले जस्तो आश्वासन नदिई हातहातमा लालपुर्जा…

  • परमादेशी सरकार जनादेशबाट  परास्त हुन्छ ः छविलाल

    परमादेशी सरकार जनादेशबाट परास्त हुन्छ ः छविलाल

    देवदह, २४ कार्तिक । नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले परमादेशको जगमा बेनको गठबन्धन सरकार जनादेशबाट परास्त हुने बताएका छन् । रुपन्देही क्षेत्र नंं १ का सांसद उम्मेदवार विश्वकर्माले मंसीर ४ गते हुने निर्वाचनले परमादेशको सट्टा जनताको मतबाट सरकार बनाउने...

  • लुम्विनीको एकीकृत विकास मेरो एजेण्डा होः फकरुद्दीन खाँ

    लुम्विनीको एकीकृत विकास मेरो एजेण्डा होः फकरुद्दीन खाँ

    बुटवल । नेपालीकांग्रेस रुपन्देही क्षेत्र नं. ५ ख का प्रदेश सभाकाउम्मेदवार फकरुद्दीन खाँले लुम्विनीको एकीकृत विकासकालागिआफ्नो उम्मेदवारी रहेको वताउनु भएको छ । वर्षौदेखि लुम्विनीको विकास कछुवा गतिमा भैरहेको र लुम्विनीको समग्र गुरुयोजना पूरा गर्न आफू विजयीभए केहीवर्षमै लुम्विनीको मुहार फेर्ने...

  • रुपन्देही-३  : खाँणलाई सहज बन्दै, बोहोरालाई चुनौती थपिँदै

    रुपन्देही-३ : खाँणलाई सहज बन्दै, बोहोरालाई चुनौती थपिँदै

    भैरहवा, कार्तिक २३ । बहालवाला गृहमन्त्री एवं पाँच दलीय गठबन्धनबाट काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण र तीन दलीय गठबन्धनबाट राप्रपा नेता एवं पूर्वमन्त्री दीपक बोहरा चुनावी मैदानमा उत्रिएपछि रुपन्देही क्षेत्र नम्बर ३ मुलुकभर चर्चामा छ । पटक-पटक निर्वाचन जित्दै आएका...

  • “निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन सबैको सहकार्य आवश्यक”

    “निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन सबैको सहकार्य आवश्यक”

    बुटवल, २३ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन सबैको सहकार्य आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन। नेपाल कानुन समाज र निर्वाचन आयोगको आयोजनामा आयोजित प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा निर्वाचन आचारसंहिताको...

  • ‘जनतामाझ परिचित छु, मत दिनुहुन्छ भन्नेमा ढुक्क छु’

    ‘जनतामाझ परिचित छु, मत दिनुहुन्छ भन्नेमा ढुक्क छु’

    दीर्घबहादुर केसी (कुमार) प्रदेशसभा सदस्य उम्मेद्वार रुपन्देही २(१) कांग्रेस आसन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार तथा दलका नेताहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका युवा नेता दीर्घबहादुर (कुमार) केसी रुपन्देही क्षेत्र...