समाज

जुनतारा सहकारीद्वारा स्थापना दिवसमा रक्तदान

जुनतारा सहकारीद्वारा स्थापना दिवसमा रक्तदान

बुटवल । जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १२ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तसञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । संस्थाका अध्यक्ष यमप्रसाद पोखरेलको अध्यक्षता, नेपाल नियमित रक्तदाता संघका केन्द्रिय अध्यक्ष दयाबहादुर सिलवालको प्रमुख आतिथ्यता, संघका बरिष्ठ उपाध्यक्ष लेखनाथ भन्डारी लगायतको आतिथ्यतामा कार्यक्रम भएको हो…

बाँगी (अर्घाखाँची) सम्पर्क समाज रुपन्देहीको कार्यक्रम सम्पन्न

बाँगी (अर्घाखाँची) सम्पर्क समाज रुपन्देहीको कार्यक्रम सम्पन्न

बुटवल । “सम्पूर्ण बाँगीबासीहरु एकजुट होऔ” भन्ने मुल उद्देश्यका साथ गठित बाँगी (अर्घाखाँची) सम्पर्क समाज रुपन्देहीको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि तथा पूर्व लुम्बिनी प्रदेश सासंद निर्मला क्षेत्रीले संस्थाले विभिन्न समस्या समाधानमा व्यक्तिको मनोबल बढाउन र व्यक्तिलाई उर्जाशील बनाउन सहयोग गरिरहेको बताउनुभयो। उहाँले समाजलाई सहि गोरेटोमा…

  • बुटवल १५ मा लाइब्रेरी (पुस्तकालय) भवन शिलन्यास

    बुटवल १५ मा लाइब्रेरी (पुस्तकालय) भवन शिलन्यास

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १५ मा पुस्तकालय सञ्चालन हुने भएको छ। बिहीवार एक कार्यक्रमको आयोजन गर्दै भवन शिलान्यास गरिएको हो। भवनको जेष्ठ नागरिक ९७ वर्षीय देवीराम उपाध्यायको हातबाट गरिएको हो। जीवनमा अध्यन महत्वपुर्ण पाटो र जनसमुदायलाई अध्यनशील...

  • नयाँ बर्षमा होटल एशियन कालिकानगरमा बिशेष सांगितिक कार्यक्रम

    नयाँ बर्षमा होटल एशियन कालिकानगरमा बिशेष सांगितिक कार्यक्रम

    बुटवल । बुटवलको कालिका नगरमा रहेको एशियान होटल बुटवलले नया बर्षको अवसरमा बिशेष सांगितीक कार्यक्रम आयोजना गर्ने भएको छ। होटलले जनबादी गायक जिवन शर्मा, लोक तथा दोहोरी गायक खुमन अधिकारी, गायक दिपु मगर, गायिकाहरु शिता राना, शिलु भटराई डान्सर सोनु...

  • बुटवलमा चलचित्र शाक्षरता कार्यशाला

    बुटवलमा चलचित्र शाक्षरता कार्यशाला

    बुटवल । अस्कर ईन्टरनेशनल कलेज(कलेज अफ फिलिम स्टडिज)को आयोजानमा बुटवलमा चलचित्र शाक्षरता कार्यशाला गरिएको छ । न्यू होराईजन कलेज कालिकानरमा एक कार्यक्रमको आयोजना गरी कार्यशाला गरिएको हो । कार्यशालामा चलचित्र को ईतिहास, डिजीटल दुनियाँमा चलचित्र साक्षरताको अस्था, चलचित्रको ईतिहास लगायतको...