४ वर्षदेखि कृषि विकास बैंक – महिता सडक-खण्ड अलपत्र , यात्रु र स्थानीयलाई सास्ती
कपिलवस्तु । कपिलवस्तु नगरपालिकाको कृषि विकास बैक देखि महिता सम्म जाने सडक विगत ४ वर्षदेखि अलपत्र परेको छ । ४ वर्ष पहिला बाटो बन्ने काम सुरु भए पनि अहिले सम्म सडक बन्न नसक्दा यात्रु तथा स्थानीयले सास्ती बेहोर्नु परेको छ।...
