समाज

निर्माणाधिन सिद्धबाबा सुरुङ मार्गमा बम विष्फोट गराउन प्राविधिक तयारी

निर्माणाधिन सिद्धबाबा सुरुङ मार्गमा बम विष्फोट गराउन प्राविधिक तयारी

बुटवल । निर्माणाधिन सिद्धबाबा सुरुङ मार्गमा बम विष्फोट गराउनका लागि प्राविधिक तयारी सुरु भएको छ । सुरुङ खन्नका लागि विष्फोटक पदार्थ प्रयोग गरीने भएकाले आवश्यक सुरक्षा व्यवस्था, ट्राफिक व्यवस्थापन लगायतका बारेमा शुक्रबार पूर्वाभ्यासको काम भएको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३, दोभानमा निर्माण भइरहेको सुरुङमार्गमा हाल स्काभेटर तथा ब्रेकरको प्रयोग गरी खन्ने काम भएको…

कपिलवस्तुकाे  नेपाल–भारत  नाका तीन दिनका लागि बन्द

कपिलवस्तुकाे नेपाल–भारत नाका तीन दिनका लागि बन्द

कपिलवस्तु । भारतको उत्तरप्रदेशस्थित सिद्धार्थनगर नगर जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका लागि सीमा नाका बेलुका ९ गतेदेखि देखि तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल खुला सीमाका कारण बढ्नसक्ने सुरक्षा चुनौतिका कारण नाका बन्द गरिएको जानकारी दिए। नाका बन्द रहेका बेला…

  • अमेरिकन युनिभर्सिटिका प्रतिनिधिहरु फेलिक्स इस्टर्न बुटवलमा

    अमेरिकन युनिभर्सिटिका प्रतिनिधिहरु फेलिक्स इस्टर्न बुटवलमा

    बुटवल । बुटवल चौराहामा रहेको फेलिक्स इस्टर्न एजुकेसनल कन्सलटेन्सीले अमेरिकाको चारवटा युनिभर्सीटका प्रतिनिधिहरुसंग विद्यालर्थी भेटघाट कार्यक्रम साथै बेब डेभलपमेन्ट वर्कशप राखेको छ । बुटवलमा जेठ १० गते बुधबार भेटघाट कार्यक्रम राखिएको र सहभागिताको लागि बुटवल शाखाका प्रवन्ध निर्देशक रोसन भुसालले...

  • एक्यान रुपन्देहीको अध्यक्षमा सिए कमल ज्ञवाली सर्वसम्मत निर्वाचित

    एक्यान रुपन्देहीको अध्यक्षमा सिए कमल ज्ञवाली सर्वसम्मत निर्वाचित

    बुटवल । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) रुपन्देहीको अध्यक्ष पदमा सिए कमल ज्ञवाली चयन भएका छन् । संघको बुटवलमा सम्पन्न अधिवेशनबाट रुपन्देही जिल्लाको कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो । केन्द्रीय ३५ औं अधिवेशन अन्तरगत बुटवलमा निर्वाचनको अवसरमा रुपन्देही जिल्ला समिति...

  • आरम्भ चौतारी लघुवित्तको अध्यक्षमा विनोद ज्ञवाली चयन

    आरम्भ चौतारी लघुवित्तको अध्यक्षमा विनोद ज्ञवाली चयन

    बुटवल । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा विनोद ज्ञवाली चयन भएका छन् । कम्पनीको गत बैशाख ३० बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्यहरुमध्येबाट ज्ञवालीलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । यसैगरी, सोही बैठकले अध्यक्षब पदबाट जगत बहादुर...