समाज

सिटिजन बैंक भलुही शाखाद्वारा खानेपानी सस्थालाइ मिटर रिडिङ्ग मेसिन प्रदान

सिटिजन बैंक भलुही शाखाद्वारा खानेपानी सस्थालाइ मिटर रिडिङ्ग मेसिन प्रदान

रुपन्देही । सिटिजन बैंक इन्टरनेसनल लिमिटेडले रुपन्देहीको देवदह भलुहिस्थित भलुही खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थालाइ खानेपानी मिटर रिडर मेसिन प्रदान गरेकोछ। खानेपानी उपभोक्ता समितिका पदाधिकारी, उपभोक्ता, समाजसेवी, बैंकका कर्मचारीको उपस्तिथिमा सिटिजन बैंक इन्टरनेसनल बैंकका लुम्बिनी प्रदेश बुटवल पुर्वका कलस्टर हेड कपिल पोखरेलले खानेपानी सस्थाका अध्यक्ष राम प्रसाद सापकोटालाइ उक्त मेसिन हस्तान्तरण गर्नुभएको थियो। खानेपानी सस्थाका…

सैनामैनामा सतप्रतिशत सम्म बढ्यो कर

सैनामैनामा सतप्रतिशत सम्म बढ्यो कर

सैनामैना । सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ देखि लागू हुनेगरी विभिन्न १० वटा शीर्षकमा सेवा शुल्क र कर बढाएको छ । बृद्धि गरिएको सेवा शुल्क र कर सेवाग्राही नगरबासीलाई प्रत्यक्ष असर पुग्नेगरि सत प्रतिसतसम्म बृद्धि गरिएको छ । कार्यपालिकाको बैठकले भन्दै नागरिकता सिफारिसमा सत प्रतिशत सेवा शुल्क बृद्धि गरिएको छ । त्यसैगरी खानेपानी र विद्युत…

  • आवर पिसल्याण्डले गर्‍यो विद्यार्थी सम्मान 

    आवर पिसल्याण्डले गर्‍यो विद्यार्थी सम्मान 

    बुटवल । भर्खरै मात्रै प्रकाशित भएको एसइईको नतिजामा आफ्नो शतप्रतिशत नतिजालाई निरन्तरता दिएको बुटवल ७ मा रहेको आवर पिसल्याण्डले बधाई एवं सम्मान गरेको छ। एक कार्यक्रमको आयोजना गर्दै एसइईमा विद्यालयको १३ ब्याचबाट एसइईमा सहभागी २९ जना विद्यार्थीहरू उत्तीर्ण भएका विद्यार्थीहरुलाइ...

  • पत्रकार महासंघ रुपन्देहीमा युनियन रुपन्देहीले गर्यो तालाबन्दी

    पत्रकार महासंघ रुपन्देहीमा युनियन रुपन्देहीले गर्यो तालाबन्दी

    बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीमा तालाबन्दी गरेको छ। नेपाल पत्रकार महासंघले सदस्यताको विवाद टुंगो नलगाईकन महासंघ केन्द्र प्रदेश र जिल्लाको नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको र महासंघको सम्पूर्ण निर्वाचन प्रक्रिया अवैध रहेको ठहर...

  • आज असार १५ कृषकलाई थाहा छैन

    आज असार १५ कृषकलाई थाहा छैन

    वुटवल। नेपाल कृषि प्रधान राष्ट्र हो । धेरै नेपालीहरूको मुख्य पेसा पनि कृषि नै रहेको छ । तर परम्परागत कृषिको कारणले उत्पादन कमी हुँदा कृषि पेसामा व्यक्ति रुचि बढेको पाईँदैन् । कृषकहरूको मुलुक नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रूपमा...

  • पहिरोमा पुरिएर गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु

    पहिरोमा पुरिएर गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु

    वुटवल। गुल्मीमा पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ। शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण मालिका गाउँपालिका वडा नम्बर ६ अर्जैका भेषबहादुर कामीको घरमा पहिरो खस्दा दुई तले जस्ताले छाएको घर पुरिएको र घरमा रहेका पाँच जनाको...

  • मासिक शुल्कमा छुट दिन मणिमुकुन्द कलेजमा छात्रवृत्ति परीक्षा हुने

    मासिक शुल्कमा छुट दिन मणिमुकुन्द कलेजमा छात्रवृत्ति परीक्षा हुने

    बुटवल । एसईईको नतिजा आएपछि यतिबेला विद्यार्थीहरु कक्षा ११ कहां कुन कलेजमा पढ्ने होला भन्ने खोजीमा छन् । धेरैजसो विद्यार्थी र अभिभावक विभिन्न शिर्षकमा लिइने शुल्कमा छुट पाइने कलेजको खोजीमा हुन्छन् । त्यस्ता विद्यार्थीका लागि मणिमुकुन्द कलेज उपयुक्त रोजाई बन्न...

  • बुवाको सम्झनामा खेलकुद सामग्री वितरण

    बुवाको सम्झनामा खेलकुद सामग्री वितरण

    भैरहवा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस, रुपन्देहीका अध्यक्ष सागर न्यौपानेले आफ्नो बुवाको सम्झनामा खेलकुद सामग्री वितरण गरेका छन् । न्यौपानेले आफ्ना बुवा स्वर्गीय खिमलाल न्यौपानेको सम्झनामा सिद्धार्थनगर नगरपालिका–३ स्थित श्री संस्कृत विद्याश्रमलाई १ थान ब्याट, १ थान...