समाज

आजदेखि बोलबम

आजदेखि बोलबम

सैनामैना । श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामको श्रावणी जलापणर् यात्रा तथा श्रावणी मेला आजदेखि सुरु हुँदैछ । रूपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ मा रहेको पश्चिम नेपालकै प्रमुख ऐतिहासिक, धार्मिक, एवम् पुरातात्तिक महत्वको प्रसिद्ध तिर्थस्थलका रूपमा परिचित पर्रोहा परमेश्वर शिव ज्यातिर्लिङ्ग बोलबम धामको श्रावणी मेलासँगै जलापणर् कार्यक्रम आजदेखि सुरु हुँदैछ । पर्रोहा बोलबम…

क्याननमा हस्तलेखन प्रशिक्षण

क्याननमा हस्तलेखन प्रशिक्षण

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडन नम्बर ८ मा रहेको क्यानन माध्यमिक बिद्यालयले बिद्यार्थीहरुबिच हस्तलेखन प्रशिक्षण गरेको छ । बिद्यालयले शैक्षिक क्यालेण्डर अन्रतगत असार १६ देखी २१ गतेसम्म कक्षा पिजी देखी १० सम्मका बिद्यार्थीहरुबलाई नेपाली र अग्रेजी भाषामा प्रशिक्षण गराइएको थियो । प्रशिषण पश्चात लिईएको परिक्षामा उत्तिणर् बिद्यार्थीहरुलाई आईतबार सम्मान तथा पुरस्कृत गरिएको छ ।…

  • अनियमित बिद्धुत आपूर्तिले सेवाग्राहीलाई सास्ती

    अनियमित बिद्धुत आपूर्तिले सेवाग्राहीलाई सास्ती

    कपिलवस्तु । विगत केही दिन देखी कपिलबस्तुबासीहरु बिद्धुत लाइन जाने आउनेले गर्दा समस्या भइरहेको छ । बिधुत आउँदा पनि भोल्टेजको समस्याले गर्दा सर्बसाधारणहरुलाई सास्तीको भोग्नु परेको छ ।  बिधुत  आए पनि झाप्यझाप्प बिजुली गइरहने र केही समयपछि आउने प्रक्रिया चलिरहेकोे...

  • आवर पीसल्याण्डमा रामायण वाचन प्रतियोगिता

    आवर पीसल्याण्डमा रामायण वाचन प्रतियोगिता

    बुटवल । बुटवल–७, शिवनगरस्थित आवर पीसल्याण्ड एकेडेमीमा २११ औँ भानु जयन्तीको अवसरमा रामायण वाचन प्रतियोगिता भएको छ । कक्षागत रूपमा विभिन्न तहमा विभाजन गरी सम्पन्न गरिएको उक्त प्रतियोगितामा कक्षा २– ६ सम्मका करीब १२५ विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा कक्षा २–६...

  • क्याननमा लैङ्गिक सचेतना

    क्याननमा लैङ्गिक सचेतना

    बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको क्यानन माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लैङ्गिक सचेतना प्रदान गरिएको छ।  एक कार्यक्रमका बिच यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय, समुदायका व्यक्ति तथा व्यक्तिलाई गरिने व्यवहार र यसको परिवर्तनका लागि हुने गतिविधिको बारेमा सचेतना...

  • स्टेचरमा सुत्केरी बोकेर घर पुगे स्वास्थ्यकर्मी

    स्टेचरमा सुत्केरी बोकेर घर पुगे स्वास्थ्यकर्मी

    बुटवल । यतिबेला सामाजिक सञ्जालमा एउटा तस्विर चर्चामा छ । जुन तस्विरमा स्टेचरमा एक महिलालाई बोकेर स्वास्थ्यकर्मीहरू लम्किरहेको देखिन्छन् । तस्विर सञ्जालमा सार्वजनिक भएपछि जसको बारेमा प्रतिक्रियाहरू पनि आइरहेका छन् । आउने अधिकांश प्रतिक्रियाहरू सकारात्मक छन्, जसमा स्वास्थ्यकर्मीहरूको प्रशंसा गरिएको...

  • सिटिजन बैंक भलुही शाखाद्वारा खानेपानी सस्थालाइ मिटर रिडिङ्ग मेसिन प्रदान

    सिटिजन बैंक भलुही शाखाद्वारा खानेपानी सस्थालाइ मिटर रिडिङ्ग मेसिन प्रदान

    रुपन्देही । सिटिजन बैंक इन्टरनेसनल लिमिटेडले रुपन्देहीको देवदह भलुहिस्थित भलुही खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थालाइ खानेपानी मिटर रिडर मेसिन प्रदान गरेकोछ। खानेपानी उपभोक्ता समितिका पदाधिकारी, उपभोक्ता, समाजसेवी, बैंकका कर्मचारीको उपस्तिथिमा सिटिजन बैंक इन्टरनेसनल बैंकका लुम्बिनी प्रदेश बुटवल पुर्वका कलस्टर हेड...

  • सिटिजन बैंक भलुही शाखाद्वारा खानेपानी सस्थालाइ मिटर रिडिङ्ग मेसिन प्रदान

    सिटिजन बैंक भलुही शाखाद्वारा खानेपानी सस्थालाइ मिटर रिडिङ्ग मेसिन प्रदान

    रुपन्देही । सिटिजन बैंक इन्टरनेसनल लिमिटेडले रुपन्देहीको देवदह भलुहिस्थित भलुही खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थालाइ खानेपानी मिटर रिडर मेसिन प्रदान गरेकोछ। खानेपानी उपभोक्ता समितिका पदाधिकारी, उपभोक्ता, समाजसेवी, बैंकका कर्मचारीको उपस्तिथिमा सिटिजन बैंक इन्टरनेसनल बैंकका लुम्बिनी प्रदेश बुटवल पुर्वका कलस्टर हेड...

  • सैनामैनामा सतप्रतिशत सम्म बढ्यो कर

    सैनामैनामा सतप्रतिशत सम्म बढ्यो कर

    सैनामैना । सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ देखि लागू हुनेगरी विभिन्न १० वटा शीर्षकमा सेवा शुल्क र कर बढाएको छ । बृद्धि गरिएको सेवा शुल्क र कर सेवाग्राही नगरबासीलाई प्रत्यक्ष असर पुग्नेगरि सत प्रतिसतसम्म बृद्धि गरिएको छ । कार्यपालिकाको बैठकले...