समाज

पीसल्याण्डमा हाजिरीजवाफ तथा बालगीत प्रतियोगिता

पीसल्याण्डमा हाजिरीजवाफ तथा बालगीत प्रतियोगिता

बुटवल । बुटवल-७, शिवनगरस्थित आवर पीसल्याण्ड  एकेडेमीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत हाजिरी जवाफ तथा बालगीत प्रतियोगिता सम्पन्न भएको छ। समयानुकुल शैक्षिक गतिविधिमा अग्रसर गराउनुका साथै हरेक विद्यार्थीका आफ्ना वैयक्तिक अतिरिक्त क्षमता हुन्छन् र तिमीहरुलाई उजागर गराउन विद्यार्थीहरूलाई आफ्नो रुचि अनुरुपका  विभिन्न कार्यक्रममा सक्रिय गराउँदै आइरहेको यस विद्यालयले आज पनि प्राइमरी तर्फ बालगीत प्रतियोगिता तथा कक्षा १…

क्यानन मा.वि.को उत्कृष्ट नतिजा, विज्ञान संकायतर्फ ‘ए प्लस’ ग्रेड सहित शतप्रतिशत उत्तीर्ण

क्यानन मा.वि.को उत्कृष्ट नतिजा, विज्ञान संकायतर्फ ‘ए प्लस’ ग्रेड सहित शतप्रतिशत उत्तीर्ण

बुटवल। राष्ट्रिय परिक्षा वोर्डले आज प्रकाशन गरेको कक्षा १२ को नतिजामा बुटवल सुख्खानगर स्थित क्यानन मा.विले उत्कृष्ट नतिजा हासिल गरेको छ। विज्ञान संकायतर्फ ‘ए’ प्लस ग्रेड सहित शतप्रतिशत नतिजा ल्याउन सफल क्यानन मा.विमा व्यवस्थापन संकायमा समेत ‘ए’ प्लस ग्रेडसहित ८९.६४ प्रतिशत विद्दार्थी उत्तिर्ण भएको प्राचार्य शंकर भण्डारीले जानकारी दिए।

  • रोयल फिटनेसमा रक्तदान, ८० युनिट संकलन

    रोयल फिटनेसमा रक्तदान, ८० युनिट संकलन

    बुटवल । बुटवल ६ अमरपथ सिंह कम्प्लेक्समा रहेको रोयल जिम एण्ड फिटनेसले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजना भएको रक्तदान कार्यक्रममा ८० युनिट रगत संकलन भएको सञ्चालक मदन शर्माले जानकारी दिए । रत्तदान...

  • ईनरह्विल क्लव अफ मिडटाउन बुटवलको अध्यक्षमा राधिकादेबी रिजाल

    ईनरह्विल क्लव अफ मिडटाउन बुटवलको अध्यक्षमा राधिकादेबी रिजाल

    बुटवल । ईनरह्विल क्लव अफ मिडटाउन बुटवलको अध्यक्षमा राधिकादेबी रिजाल चयन भएकी छन् । क्लवको १६ औँ पदहस्तान्तरण कार्यक्रममा वर्ष २०२३÷२४ का अध्यक्ष देबी न्यौपानेले वर्ष २०२४÷२५ का अध्यक्ष राधिकादेबी रिजाललाई पद हस्तान्तरण गरेकी छन् । क्लवको वर्ष २०२४÷२५ को...

  • रोटरी तिलोत्तमा रुपन्देहीले सियारीमा बृहत स्वास्थ्य शिविर गर्ने

    रोटरी तिलोत्तमा रुपन्देहीले सियारीमा बृहत स्वास्थ्य शिविर गर्ने

    बुटवल । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्लवले रुपन्देहीको सियारी गाउँपालीका प्रमुख तथा स्वास्थ्य शाखा प्रमुख सँग अन्तरक्रिया गरेको हो । रोटरी क्ल्व अफ तिलोत्तमा रुपन्देहीको आयोजना तथा रोट्रयाक क्लव अफ तिलोत्तमा रुपन्देही, तिलोत्तमा...

  • नारायणघाट–बुटबल सडक : अन्तिम पटक भन्दै एक वर्ष थपियो म्याद

    नारायणघाट–बुटबल सडक : अन्तिम पटक भन्दै एक वर्ष थपियो म्याद

    बुटवल । सरकारले म्याद सकिएको दुई दिनपछि नारायणघाट–बुटवल सडक खण्ड विस्तारका लागि चिनियाँ ठेकेदार कम्पनीको म्याद एक वर्ष थप गरेको छ। यसअघि थपिएको म्याद साउन ८ गते सकिएपछि आठै गतेदेखि लागु हुने गरी १० गते एक वर्षका लागि म्याद थपिएको...

  • सस्तोको पछि लाग्दा स्वास्थ्यमा हुनसक्छ दीर्घकालीन असर !

    सस्तोको पछि लाग्दा स्वास्थ्यमा हुनसक्छ दीर्घकालीन असर !

    बुटवल । हिन्दुधर्मालम्बीहरुको साउने संक्रान्ती पश्चात् चाडपर्वहरू सुरु हुन्छन् । चाडपर्व सुरु हुने हुँदा व्यक्तिहरू आफूप्रतिको स्याहारसुसारमा पनि केही ध्यान दिन थाल्दछन् । यसको लागि यस सँग सम्बन्धित क्षेत्रहरूले विभिन्न कुराहरूमा छुटका अफरहरू समेत ल्याएका हुन्छन् । तर आफ्नो छाला,...