बुटवल माबिमा रोपाइँ जात्रा
बसन्तराज बराल-बुटवल । बुटवलमा रोपाइँ जात्रा मनाइएको छ । रुपन्देहीको बुटवल उप महानगरपालिका १ अबस्थित बुटवल मा. बि.को आयोजनामा रोपाइ जात्रा मनाइएको हो । कला संस्कृतिको संरक्षण हाम्रो दायित्व’ नारासहित मंगलबार विद्यालय परिसरमा गरिएको रोपाइँ जात्रामा केही विद्यार्थीहरु अघि–अघि हलगोरु...
