पहिलो पाईला नेपाल बुटवलको चौथो अधिवेशन सम्पन्न
- लुम्बिनी प्रेस संवाददाता
- साउन २७, २०८१
- 105 Shares
-

बुटवल । सामाजिक कामगर्दैआएको पहिलो पाईला नेपाल बुटवलले आफ्नो चौथो अधिवेशन एवं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
बुटवल शाखा अध्यक्ष बिनोद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ पत्रकार एवं हिमालय टेलिभिजनका समाचार प्रमुख तथा चर्चित कार्यक्रम यक्ष प्रश्नका सञ्चालक राजेन्द्र बानियाको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाले युवाहरुको सामाजिक कार्यप्रतिको रुचिको प्रसंसा गर्दै आफुलाई बुटवल बोलाएकोमा धन्यवाद ब्यक्त गरे । उनले नेपालमा रहेका युवाहरुलाई स्वदेशमानै राख्नेगरि युवास्तरबाट नै पहल हुन आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा संस्थाका सल्लाहकारहरु, पूर्व अध्यक्षहरु लगायतले बोलेका थिए भने बिभिन्न क्षेत्रबाट समाजमा योगदान गर्दै आईरहेका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
अधिवेशनको अवसरमा अध्यक्ष, सचिव तथा कोषाध्यक्षको प्रतिवेदन पेस गरिएको थियो ।
प्रतिकृया दिनुहोस्
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
- सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
- अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२
लेखकको सम्वन्धमा