समाज

१३ सय घरधुरी बस्दै आएको बुद्धनगरमा ब्यक्तिको स्वामित्वको हल्लाले विवाद, सरकारी जग्गा र ब्यक्तिगत जग्गाको कित्ता एउटै

१३ सय घरधुरी बस्दै आएको बुद्धनगरमा ब्यक्तिको स्वामित्वको हल्लाले विवाद, सरकारी जग्गा र ब्यक्तिगत जग्गाको कित्ता एउटै

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा अव्यवस्थित बसोबास गर्दै आएका १ हजार ३२० घरधुरी परिवार समस्यामा परेका छन् । उनीहरूले आफुहरुलाई भुमाफियाले विस्थापित गराउन खोजेको भन्दै सहयोगको माग गरेका छन् । आफुहरु उक्त स्थानमा २२ वर्षदेखि बस्दै आएको भन्दै त्यहाँका स्थानीय १३२० घरधुरीले आफुहरुले भोग गर्दै आएको जग्गामा आफुहरुकै अधिकार हुने भन्दै ‘भुमाफिया’बाट आफ्नो जग्गाको…

पत्रकार महासंघ रुपन्देहीमा युनियन रुपन्देहीले गर्यो तालाबन्दी

पत्रकार महासंघ रुपन्देहीमा युनियन रुपन्देहीले गर्यो तालाबन्दी

बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीमा तालाबन्दी गरेको छ। नेपाल पत्रकार महासंघले सदस्यताको विवाद टुंगो नलगाईकन महासंघ केन्द्र प्रदेश र जिल्लाको नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको र महासंघको सम्पूर्ण निर्वाचन प्रक्रिया अवैध रहेको ठहर गर्दै प्रेस युनियनले ताला लगाएको रुपन्देही सभापति कबिन्द्र नेपालले जानकारी दिए। महासंघकै शाखा, प्रदेश तथा…

  • आज असार १५ कृषकलाई थाहा छैन

    आज असार १५ कृषकलाई थाहा छैन

    वुटवल। नेपाल कृषि प्रधान राष्ट्र हो । धेरै नेपालीहरूको मुख्य पेसा पनि कृषि नै रहेको छ । तर परम्परागत कृषिको कारणले उत्पादन कमी हुँदा कृषि पेसामा व्यक्ति रुचि बढेको पाईँदैन् । कृषकहरूको मुलुक नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रूपमा...

  • पहिरोमा पुरिएर गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु

    पहिरोमा पुरिएर गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु

    वुटवल। गुल्मीमा पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ। शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण मालिका गाउँपालिका वडा नम्बर ६ अर्जैका भेषबहादुर कामीको घरमा पहिरो खस्दा दुई तले जस्ताले छाएको घर पुरिएको र घरमा रहेका पाँच जनाको...

  • मासिक शुल्कमा छुट दिन मणिमुकुन्द कलेजमा छात्रवृत्ति परीक्षा हुने

    मासिक शुल्कमा छुट दिन मणिमुकुन्द कलेजमा छात्रवृत्ति परीक्षा हुने

    बुटवल । एसईईको नतिजा आएपछि यतिबेला विद्यार्थीहरु कक्षा ११ कहां कुन कलेजमा पढ्ने होला भन्ने खोजीमा छन् । धेरैजसो विद्यार्थी र अभिभावक विभिन्न शिर्षकमा लिइने शुल्कमा छुट पाइने कलेजको खोजीमा हुन्छन् । त्यस्ता विद्यार्थीका लागि मणिमुकुन्द कलेज उपयुक्त रोजाई बन्न...

  • बुवाको सम्झनामा खेलकुद सामग्री वितरण

    बुवाको सम्झनामा खेलकुद सामग्री वितरण

    भैरहवा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस, रुपन्देहीका अध्यक्ष सागर न्यौपानेले आफ्नो बुवाको सम्झनामा खेलकुद सामग्री वितरण गरेका छन् । न्यौपानेले आफ्ना बुवा स्वर्गीय खिमलाल न्यौपानेको सम्झनामा सिद्धार्थनगर नगरपालिका–३ स्थित श्री संस्कृत विद्याश्रमलाई १ थान ब्याट, १ थान...

  • कञ्चनको बजेट ५७ करोड २१ लाख, विगतको भन्दा ६ करोड बढी

    कञ्चनको बजेट ५७ करोड २१ लाख, विगतको भन्दा ६ करोड बढी

    कञ्चन । रुपन्देहीको कन्चन गाउँपालिकाले आर्थिक बर्ष २०८१÷०८२ का लागि कूल ५७ करोड २१ लाख २० हजार ६ सय ५० रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कन्चन गाउँपालिका उपप्रमुख मौसमी थापाले चालूतर्फ ३७ करोड ६७ लाख ९० हजार ६ सय...

  • इनरव्हील डिष्ट्रिक ३५० को डिष्ट्रिक चेयरमेनमा बुटवलकी आशा श्रेष्ठ

    इनरव्हील डिष्ट्रिक ३५० को डिष्ट्रिक चेयरमेनमा बुटवलकी आशा श्रेष्ठ

    बुटवल । इनरव्हील क्लब डिष्ट्रिक ३५० को बर्ष २०२४-२५ को डिष्ट्रिक चेयरमेनमा बुटवलकी आशा श्रेष्ठ सिमाङ्गैडा चयन भएकी छन। महिलाहरु मात्रै आवद्ध देशभरका ४१ इनरव्हील क्लबका सदस्यहरुको उपस्थितिमा रुपन्देहीको मणिग्राममा आयोजना गरिएको १० औं डिष्ट्रिक इन्स्टलेसन तथा ११ औं डिष्ट्रिक...

  • लुम्बिनीमा नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रम सुरु

    लुम्बिनीमा नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रम सुरु

    टेकराज भुसाल / बुटवल ।   लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले संचालन गर्ने ४ दिने नमुना युवा प्रदेश सभा-२०८१ सुरु भएको छ। शनिवार लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले साे कार्यक्रमको उद्घाटन गर्नुभएको हो।...