समाज

धातिवाङ्ग रुपन्देही सम्पर्क समाज र सिद्धेश्वर सहकारीद्वारा सामुहिक भित्तेपात्रो प्रकाशन

धातिवाङ्ग रुपन्देही सम्पर्क समाज र सिद्धेश्वर सहकारीद्वारा सामुहिक भित्तेपात्रो प्रकाशन

बुटवल । धातिवाङ्ग रुपन्देही सम्पर्क समाज र अर्घाखाँचीको धतिवाङमा प्रधान कार्यालय रहेको सिद्धेश्वर बहु-उदेश्य सहकारी संस्थाले नौलो प्रयास स्वरुप एकै साथ नयाँ वर्ष-२०८१ भित्ते पत्रो प्रकाशन गरी विमोचन गरेका छन् । सम्पर्क समाजका वरिष्ठ सदस्य जनार्दन पौडेलको घरमा भित्तेपात्रो विमोचन गरिएको हो । भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै धातिवाङ्ग रुपन्देही समाजका अध्यक्ष देवी प्रसाद पौडेलले जिल्लाभन्दा…

बुटवलमा लोपोन्मुख मगर भाषा प्रशिक्षण

बुटवलमा लोपोन्मुख मगर भाषा प्रशिक्षण

बुटवल । बुटवलमा लोपोन्मुख मगर भाषा (ढुट) तथा लिपि प्रशिक्षण प्रदान गरिएको छ। नेपाल मगर संघ बुटवल उपमहानगर समिति बुटवलको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित १५ दिने प्रशिक्षण बिहिवार समापन गरिएको छ। लोपोन्मुख नगर भाषा (ढुट) तथा लिपि संरक्षण एवं उत्थान कार्यक्रम अन्तरगत निशुल्क रुपमा १५ दिन सञ्चालन भएको प्रशिक्षणमा सहभागीहरुलाई बुटवल उपमहानगर…

  • खुद्रा किराना ब्यवसायी संघमा पदस्थापन

    खुद्रा किराना ब्यवसायी संघमा पदस्थापन

    बुटवल । खुद्रा किराना ब्यवसायीहरुको संगठन खुद्रा किराना ब्यवसायी संघ रुपन्देहीको १७ औं साधारणसभा तथा नवौ अधिवेशनमा नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन गरिएको छ। बुधबार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै पदस्थापन, नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपत्रो बिमोचन गरिएको हो।...

  • प्लान बि मा न्यु इयर ईभ हुँदै, रचना र शल्युन आउँदै

    प्लान बि मा न्यु इयर ईभ हुँदै, रचना र शल्युन आउँदै

    बुटवल । बुटवल तीनकुनेमा रहेको प्लान बि बारमा नेपाली नयाँ वर्ष २०८१ विशेष ईभ हुने भएको छ। इभेन्ट बटौली र निर्विकल्पको आयोजनामा चैत ३० गते शुक्रवार हुने ईभमा गायिका रचना दाहाल र टिम तथा भारत सिक्किमबाट गायक शल्युन लामा आउने...

  • जुनतारा सहकारीद्वारा स्थापना दिवसमा रक्तदान

    जुनतारा सहकारीद्वारा स्थापना दिवसमा रक्तदान

    बुटवल । जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १२ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तसञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । संस्थाका अध्यक्ष यमप्रसाद पोखरेलको अध्यक्षता, नेपाल नियमित रक्तदाता संघका केन्द्रिय...

  • लुम्बिनी वल्ड स्कुलमा अभिभावकित्व दायित्व विषय अन्तरक्रिया

    लुम्बिनी वल्ड स्कुलमा अभिभावकित्व दायित्व विषय अन्तरक्रिया

    बुटवल । तिलोत्तमा–१३ मधवलिया रुपन्देहीमा स्थित लुम्बिनी वर्ल्ड स्कुल मा प्राविधिक युगमा कसरी अभिभावकत्वको जिम्मेवारी बहन गर्ने भन्ने सम्बन्धी एउटा बृहत् कार्यक्रम गरेको छ । लुम्बिनी वर्ल्ड स्कुल र नेपाल स्टिम अलायन्सको कोडिङ कक्षा डिभिजन को सहकार्यमा मोटिभेसनल स्पिकर सौरभ...