न्यु होराइजन कलेजमा स्वागत तथा विदाई
तिलोत्तमा । न्यु होराइजन कलेज तिलोत्तमा १ रुपन्देहीमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । वि.एस्सी प्रथम वर्षमा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई वि.एस्सी. दोस्रो, तेस्रो तथा चौथो वर्षका विद्यार्थीले स्वागत गरेका हुन् भने वि.एस्सी. चौथो वर्षको बोर्ड परीक्षाको तयारीमा...
