सकियाे प्रेस युनियन रुपन्देहीको दुई दिने क्षमता विकास तथा डिजिटल पत्रकारिता तालिम
बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको आयोजनामा सदस्यहरुको क्षमता विकास तथा डिजिटल पत्रकारिता तालिम समापन भएको छ । समापन समारोहमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले संगठनका पत्रकारहरुले पनि सतहमा रहेर पत्रकारिता गर्नुपर्ने बताउँर्दै यसो गरेमा मात्रै पत्रकारिता...
