ताजा समाचार

सुस्ताका किसानकाे हातमा जग्गाकाे लालपुर्जा हुनुपर्छ : मुख्यमन्त्री आचार्य

सुस्ताका किसानकाे हातमा जग्गाकाे लालपुर्जा हुनुपर्छ : मुख्यमन्त्री आचार्य

नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुस्ता क्षेत्रका किसानहरु अहिले पनि लालपुर्जा बिहिन भएको तर्फ नेपाल सरकारकाे ध्यानाकर्षण गराउनु भएको छ । खेतीपाती गर्दै आएका किसानहरु अहिले पनि जग्गाकाे लालपुर्जा बिहिन हुनु परेकाे प्रति नेपाल सरकारकाे ध्यानाकर्षण गराउदै छिटाे लालपुर्जा वितरणकाे लागि आग्रह गर्नु भएको हाे । सुस्ता स्थित नारायणी नदिमा निर्माण भएको झाेलुंगे…

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

बाँके । नेपालगन्ज उपमहानगरपालिका-४ गणेशपुरबाट स्रोत नखुलेको नगद १६ लाख १० हजार २ सय ५५ नेपाली रुपैयाँ र ५९ हजार ५ सय भारतीय रुपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मोहम्मद हबिब सिद्धिकी र मोहम्मद कादिर सिद्धिकी रहेका छन् । मोहम्मद हबिबको घरमा अवैध हुन्डी कारोबार…

  • तिन महिनामा दुर्घटनाबाट ८ जनाले ज्यान गुमाए

    तिन महिनामा दुर्घटनाबाट ८ जनाले ज्यान गुमाए

    कपिलवस्तु । कपिलवस्तु ट्राफिक सवारी जाँचमा कडाइ दाबी गरिरहे पनि कपिलवस्तु जिल्लामा सवारी दुर्घटनामा भने कमी आएको छैन ,सवारी दुर्घटनामा परेर ट्राफिक प्रहरी कार्यालयको आर्थिक वर्ष २०८१÷८२ तथ्याङ्क अनुसार तिन महिनामा ८ जनाले दुर्घटनाबाट आफ्नो ज्यान गुमाएको ट्राफिक कार्यालय गोरुसिङ्गे...

  • शुद्धोधनका लोक सांस्कृतिक सम्पदाहरू विषयक पुस्तक विमोचन

    शुद्धोधनका लोक सांस्कृतिक सम्पदाहरू विषयक पुस्तक विमोचन

    बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका गाउँ कार्यपालिकाको आयोजनमा शुद्धोधनका लोक सांस्कृतिक सम्पदाहरू विषयक पुस्तक विमोचन गरिएको छ। गाउँपालिका कार्यपालिकाको कार्यालय मानपकडिमा एक समारोहका बिच गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्यालले विमोचन गरेका हुन। सह प्राध्यापक डा मुकुन्द शर्माद्वारा लिखित पुस्तकमा सुद्धोधन...

  • मेयर उपमेयर बिदेश शयर, कार्यवाहकको लागि वडाअध्यक्षहरु बिच विवाद

    मेयर उपमेयर बिदेश शयर, कार्यवाहकको लागि वडाअध्यक्षहरु बिच विवाद

    वुटवल । भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाका मेयर र उपमेयर एकैपटक विदेश भ्रमणमा गएपछि कार्यवाहकको विषयलाई लिएर वडाध्यक्षहरूबीच विवाद भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित भएका मेयर इस्तियाक अहमद खाँ आफ्नो टोलीसहित कोरिया गएका छन् । त्यस्तै एमालेबाट निर्वाचित उपमेयर उमा अधिकारी...

  • देउखुरीमा नमुना राजधानी सहर बनाउने लुम्बिनी प्रदेश सरकारकाे योजना

    देउखुरीमा नमुना राजधानी सहर बनाउने लुम्बिनी प्रदेश सरकारकाे योजना

    बुटवल । लुम्बिनी प्रदेश सरकारले राजधानी सहर निर्माणबारे हालसम्म भएका प्रगति र भावी योजनाको बारेमा सरोकारवाला पक्षसँग छलफल गरेको छ । पूर्व मुख्यमन्त्रीद्वय शङ्कर पोख्रेल र डिल्लीबहादुर चौधरी, प्रदेश सरकारका मन्त्री, संसदीय दलका प्रतिनिधि, प्रदेशसभा सदस्यहरूको उपस्थितिमा सोमबार छलफल गरिएको...

  • दाङको देउखुरीमा लुम्बिनी प्रदेश सरकारको प्रशासनिक भवन निर्माण धमाधम

    दाङको देउखुरीमा लुम्बिनी प्रदेश सरकारको प्रशासनिक भवन निर्माण धमाधम

    बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा अहिले लुम्बिनी प्रदेश सरकारले प्रशासनिक केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । राप्ती उपत्यका देउखुरीमा एउटै भवन परिसरबाट प्रदेशको सम्पूर्ण प्रशासनिक कामकाज अघि बढ्ने छ । मन्त्रालय, विभाग, निर्देशनालयहरू, मातहतका अन्य कार्यालयहरूले एकै...

  • नेताहरु चीन जाँदा नेपालमा उथलपुथल योजना कि संयोग ?

    नेताहरु चीन जाँदा नेपालमा उथलपुथल योजना कि संयोग ?

    काठमाडौँ । एउटा अचम्मको संयोग के देखिएको छ भने नेपालका नेताहरु चीन भ्रमणमा गएकाबेला नेपालमा कुनै न कुनै महत्वपूर्ण राजनीतिक घटनाक्रम हुने गरेको छ । कुनैपनि राजनीतिक दलका शीर्ष नेता वा पार्टी नेताहरुको प्रतिनिधिमण्डल चीन गएकाबेला नेपालको राजनीतिमा उतारचढाव देखिने...

  • कपिलवस्तु अस्पतालमा ज्वराे र डंगुकाे बिरामी बढे

    कपिलवस्तु अस्पतालमा ज्वराे र डंगुकाे बिरामी बढे

    कपिलवस्तु । कपिलबस्तु अस्पतालमा ५ जनालाई डंगुको देखा परेको छन मौसममा आएको परिर्वतनले गर्दा दैनिक १५ देखि २० ज्वरो बिरमीहरु कपिलबस्तु अस्पतालमा जाँचा गराउन आएको छन् । सामान्य खालको ज्वरो बच्चाहरुमा बढी लाग्ने भदौ देखि असोज सम्म ४५० भन्दा बढी...