ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी आउँदै

पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी आउँदै

बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी थाइजेन्ड बुद्ध विहारमा चलिरहेको पूजा सरिक हुन लुम्बिनी आउँदै छन्। मङ्सिर ४ गतेबाट उक्त विहारमा विश्व शान्तिको कामना र विहारमा स्थापना गरिएका १ हजार बुद्ध मूर्तिको प्राण प्रतिष्ठान पूजा चलिरहेको छ। आज उक्त विहारको उद्घाटन सङ्घीय सांसद बाबुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डाक्टर ल्यारल्केल लामा र उक्त…

पोखरा जानै मानेनन् अन्तर्राष्ट्रिय विमान कम्पनी ! भैरहवामा भारतीयले चासै राखेनन्

पोखरा जानै मानेनन् अन्तर्राष्ट्रिय विमान कम्पनी ! भैरहवामा भारतीयले चासै राखेनन्

बुटवल । ‘ट्याक्सी वे’ निर्माण गर्न कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान) ले ‘ट्याक्सी वे’को निर्माण हुँदा त्यसको ३० प्रतिशत उडान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न विमान कम्पनीहरुलाई पत्रचार ग¥यो । केही कम्पनीहरु भैरहवाबाट उडान सुरु गरे । पोखरा विमानस्थलबाट उडानका लागि…

  • लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना ल्याउन ढिलाइ

    लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना ल्याउन ढिलाइ

    बुटवल । लुम्बिनी प्रदेश योजना आयोगका पदाधिकारीहरू पटकपटक परिवर्तन हुँदा दोस्रो आवधिक योजना लागु गर्न ढिलाइ भएको छ । प्रथम आवधिक योजना २०७६/७७ मा लागु गरेको प्रदेश सरकारले दोस्रो आवधिक योजना २०८१/०८२ मा लागु गर्नुपर्ने थियो । आर्थिक वर्षको सुरुमै...

  • वैकुण्ठधाम निर्माण आयोजना प्रदेशको उच्च प्राथमिकताः मुख्यमन्त्री आचार्य

    वैकुण्ठधाम निर्माण आयोजना प्रदेशको उच्च प्राथमिकताः मुख्यमन्त्री आचार्य

    नेपालगञ्ज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको नेपालगञ्जमा वैकुण्ठधाम सिधनियाघाट निर्माण गर्ने योजनालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन । वैकुण्ठधाम आध्यात्मिक महोत्सव श्रीमद् भागवत ज्ञानकथा यज्ञको समिक्षा बैठकलाई बुधवार नेपालगञ्जमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले वैकुण्ठधाम सिधनियाघाट निर्माण गर्ने...

  • आर्थिक विकासकालागि लगानी खाेज्दै लुम्बिनी प्रदेश सरकार

    आर्थिक विकासकालागि लगानी खाेज्दै लुम्बिनी प्रदेश सरकार

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशकाे आर्थिक विकास संग जाेडिएका महत्त्वपूर्ण आयाेजनाहरुमा लगानी भित्र्याउन दातृ निकायहरुसंगकाे छलफललाइ तिब्रता दिएका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय राप्ती उपत्यका देउखुरीमा ब्रिटस एम्बेस्सीका आर्थिक विभाग प्रमुख साम फेलकाे नेतृत्वमा रहेकाे...

  • लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै

    लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै

    बुटवल । लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको पाइएको छ । पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ दशमलव एक प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । यस्तै १८ वर्षमाथिका १३ प्रतिशत व्यक्ति...

  • लगानी खाेज्दै लुम्बिनी प्रदेश सरकार

    लगानी खाेज्दै लुम्बिनी प्रदेश सरकार

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशकाे आर्थिक विकास संग जाेडिएका महत्त्वपूर्ण आयाेजनाहरुमा लगानी भित्र्याउन दातृ निकायहरु संगकाे छलफललाइ तिब्रता दिएका छन । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय राप्ती उपत्यका देउखुरीमा ब्रिटस एम्बेस्सीका आर्थिक विभाग प्रमुख साम फेलकाे नेतृत्वमा...

  • प्रभु केवलकारले गर्‍यो कुमारी क्यापिटलसँग आईपिओ निकाल्ने सम्झौता

    प्रभु केवलकारले गर्‍यो कुमारी क्यापिटलसँग आईपिओ निकाल्ने सम्झौता

    बुटवल । प्रभु ग्रुप्स एण्ड कम्पनीज अन्र्तगतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाईड्रो ईक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड गरी ४ वटा कम्पनीको मुख्य लगानीमा...