ताजा समाचार

साझा हस्पिटल र इन्जिनियर्स एशोसियसन बीच स्वास्थ्य सेवा सम्झौता

साझा हस्पिटल र इन्जिनियर्स एशोसियसन बीच स्वास्थ्य सेवा सम्झौता

बुटवल । गुणस्तरीय स्वास्थ्य सेवामा समर्पित बुटवल–८ श्रवणपथस्थित चाँदबारी चोकमा रहेको साझा हस्पिटल प्रा.लि. बुटवल र नेपाल इन्जिनियरिङ एशोसिएसन लुम्बिनी प्रदेशका सदस्य र उनका परिवार सदस्यहरुलाई स्वास्थ्य सेवामा विशेष सुविधा उपलब्ध गराउने सम्बन्धमा महत्वपूर्ण सम्झौता गरिएको छ । साझा अस्पतालका अध्यक्ष गोविन्द खनाल र नेपाल इन्जिनियरिङ एएशोसियसन लुम्बिनी प्रदेशका सभापति ई. महेश्वर लम्सालले अस्पतालले दिने…

दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

रासस दाङ । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मंगलबार चट्याङ लागेको थियो । चट्याङ परी घाइते भएका निमकलीका तीन वर्षीय छोरा समिर साहुको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद तिमल्सिनाले…

  • स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

    स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

    बाँके । नेपालगन्ज उपमहानगरपालिका-४ गणेशपुरबाट स्रोत नखुलेको नगद १६ लाख १० हजार २ सय ५५ नेपाली रुपैयाँ र ५९ हजार ५ सय भारतीय रुपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मोहम्मद...

  • तिन महिनामा दुर्घटनाबाट ८ जनाले ज्यान गुमाए

    तिन महिनामा दुर्घटनाबाट ८ जनाले ज्यान गुमाए

    कपिलवस्तु । कपिलवस्तु ट्राफिक सवारी जाँचमा कडाइ दाबी गरिरहे पनि कपिलवस्तु जिल्लामा सवारी दुर्घटनामा भने कमी आएको छैन ,सवारी दुर्घटनामा परेर ट्राफिक प्रहरी कार्यालयको आर्थिक वर्ष २०८१÷८२ तथ्याङ्क अनुसार तिन महिनामा ८ जनाले दुर्घटनाबाट आफ्नो ज्यान गुमाएको ट्राफिक कार्यालय गोरुसिङ्गे...

  • शुद्धोधनका लोक सांस्कृतिक सम्पदाहरू विषयक पुस्तक विमोचन

    शुद्धोधनका लोक सांस्कृतिक सम्पदाहरू विषयक पुस्तक विमोचन

    बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका गाउँ कार्यपालिकाको आयोजनमा शुद्धोधनका लोक सांस्कृतिक सम्पदाहरू विषयक पुस्तक विमोचन गरिएको छ। गाउँपालिका कार्यपालिकाको कार्यालय मानपकडिमा एक समारोहका बिच गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्यालले विमोचन गरेका हुन। सह प्राध्यापक डा मुकुन्द शर्माद्वारा लिखित पुस्तकमा सुद्धोधन...

  • मेयर उपमेयर बिदेश शयर, कार्यवाहकको लागि वडाअध्यक्षहरु बिच विवाद

    मेयर उपमेयर बिदेश शयर, कार्यवाहकको लागि वडाअध्यक्षहरु बिच विवाद

    वुटवल । भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाका मेयर र उपमेयर एकैपटक विदेश भ्रमणमा गएपछि कार्यवाहकको विषयलाई लिएर वडाध्यक्षहरूबीच विवाद भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित भएका मेयर इस्तियाक अहमद खाँ आफ्नो टोलीसहित कोरिया गएका छन् । त्यस्तै एमालेबाट निर्वाचित उपमेयर उमा अधिकारी...

  • देउखुरीमा नमुना राजधानी सहर बनाउने लुम्बिनी प्रदेश सरकारकाे योजना

    देउखुरीमा नमुना राजधानी सहर बनाउने लुम्बिनी प्रदेश सरकारकाे योजना

    बुटवल । लुम्बिनी प्रदेश सरकारले राजधानी सहर निर्माणबारे हालसम्म भएका प्रगति र भावी योजनाको बारेमा सरोकारवाला पक्षसँग छलफल गरेको छ । पूर्व मुख्यमन्त्रीद्वय शङ्कर पोख्रेल र डिल्लीबहादुर चौधरी, प्रदेश सरकारका मन्त्री, संसदीय दलका प्रतिनिधि, प्रदेशसभा सदस्यहरूको उपस्थितिमा सोमबार छलफल गरिएको...

  • दाङको देउखुरीमा लुम्बिनी प्रदेश सरकारको प्रशासनिक भवन निर्माण धमाधम

    दाङको देउखुरीमा लुम्बिनी प्रदेश सरकारको प्रशासनिक भवन निर्माण धमाधम

    बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा अहिले लुम्बिनी प्रदेश सरकारले प्रशासनिक केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । राप्ती उपत्यका देउखुरीमा एउटै भवन परिसरबाट प्रदेशको सम्पूर्ण प्रशासनिक कामकाज अघि बढ्ने छ । मन्त्रालय, विभाग, निर्देशनालयहरू, मातहतका अन्य कार्यालयहरूले एकै...

  • नेताहरु चीन जाँदा नेपालमा उथलपुथल योजना कि संयोग ?

    नेताहरु चीन जाँदा नेपालमा उथलपुथल योजना कि संयोग ?

    काठमाडौँ । एउटा अचम्मको संयोग के देखिएको छ भने नेपालका नेताहरु चीन भ्रमणमा गएकाबेला नेपालमा कुनै न कुनै महत्वपूर्ण राजनीतिक घटनाक्रम हुने गरेको छ । कुनैपनि राजनीतिक दलका शीर्ष नेता वा पार्टी नेताहरुको प्रतिनिधिमण्डल चीन गएकाबेला नेपालको राजनीतिमा उतारचढाव देखिने...