ताजा समाचार

लुम्बिनी प्रदेशमा कांग्रेसका कारण मन्त्रिपरिषदले पूर्णता पाउन सकेन

लुम्बिनी प्रदेशमा कांग्रेसका कारण मन्त्रिपरिषदले पूर्णता पाउन सकेन

बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसभित्र मन्त्री छान्ने विषयमा विवाद हुँदा सरकार गठन भएको करिब तीन महिना पुग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषदले पूर्णता नपाउँदा मुख्यमन्त्री चेतनारायण आचार्यले चार वटा मन्त्रालयको भारी बोकिरहेका छन् । उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र वन तथा…

आज दशैको अष्टमी र नवमी एकैदिन मनाइदै

आज दशैको अष्टमी र नवमी एकैदिन मनाइदै

बुटवल । आज दशैको अष्टमी र नवमी एकै दिन परेको छ । त्यसैले एकै दिन दुर्गा देवीको पूजा आराधना गरिदै छ । महाअष्टमी तथा महानवमी एकै दिन परेकाले कसरी पूजा गर्ने भन्नेमा कतिपयलाई व्यावहारिक कठिनाइ पनि परेको देखिन्छ । आ–आफ्नो चलनअनुसार आज दुर्गा देवीको पूजा गर्न सकिने अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका सभापति डा. माधव भट्टराईले…

  • दशैँको सप्तमी, आज शुभसाइतमा फूलपाती भित्र्याइदै

    दशैँको सप्तमी, आज शुभसाइतमा फूलपाती भित्र्याइदै

    काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ...

  • सडक सञ्जाल सहज नहुदा चाडाबाडमा सहज र शुरक्षित यात्रा गर्न चुनौती

    सडक सञ्जाल सहज नहुदा चाडाबाडमा सहज र शुरक्षित यात्रा गर्न चुनौती

    बुटवल । चाडपर्वमा यात्रुहरुलाई सहज र सुरक्षित यात्राको लागि पहल भएपनि सडक संजाल चुनौती बनेको यातायात ब्यवसायीहरुले गुनासो गरेका छन । विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आईतबार बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी प्रालिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा...

  • दुर्घटना घटाउन चौपायामा रिप्लेकटर स्टिकर टासियो

    दुर्घटना घटाउन चौपायामा रिप्लेकटर स्टिकर टासियो

    कपिलबस्तु। कपिलबस्तुको तौलिहवामा ६० वटा छाडा चौपया घाँटीमा रिप्लेकटर बेल्ट लगाएको छ । दुर्घटनामा कमी आउने उदेश्यले विश्व पशुपन्क्षी दिवसको अवसरमा रिप्लेकटर लगाईएको भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कपिलबस्तुले जनाएको छ । वरिष्ठ पशुपन्छी अधिकृत डाक्टर परवेज आलमले...

  • शिखर मेडिकाे फर्मा थप ब्यबस्थापनका साथ आफ्नै घरमा

    शिखर मेडिकाे फर्मा थप ब्यबस्थापनका साथ आफ्नै घरमा

    अर्घाखाँची । बिगत लामाेसमय देखि अर्घाखाँचीमा जिल्लामा सस्तो र सुलभ सुपथ मुल्यमा जिल्ला बासीलाई थाेक मुल्यमा ओेैषधी उपलब्ध गराउदै आएकाे शिखर मेडिकाे फर्मा थप ब्यबस्थापनका साथ आफ्नै घर बसपार्क मुनि जनज्योति माध्यमिक बिधालय अगाडि सरेको छ। १३ बर्ष अगाडि सघर्ष...

  • दसैँ नजिक आउँदै गर्दा मर्यादापुरमा यात्रुहरूलाइ सास्ती

    दसैँ नजिक आउँदै गर्दा मर्यादापुरमा यात्रुहरूलाइ सास्ती

    कपिलवस्तु । नेपालहरूको महान् पर्व दसैँ नजिक आउँदै गर्दा कपिलवस्तु सिमानाका मर्यादापुरमा यात्रुहरूले सास्ती भोग्नु परेको छ । भारतको विभिन्न सहरमा तथा जिल्ला बाहिर गएका कपिलवस्तु सहित , गुल्मी , अर्घाखाँची, पाल्पा ,बैतडी , दार्चुला जिल्लाको स्थानीय वासीहरू घर फर्कन...

  • लुम्बिनी विकास कोष र निर्माण व्यवसायीबीच सहमति

    लुम्बिनी विकास कोष र निर्माण व्यवसायीबीच सहमति

    बुटवल । लुम्बिनी विकास कोष र निर्माण व्यवसायीहरूबीच चारबुँदे सहमति भएको छ । कोषका पदाधिकारीहरूमाथि भएको हातपात र दुर्व्यवहारका सम्बन्धमा निर्माण व्यवसायीहरूले सार्वजनिक रूपमा लिखित क्षमा याचना गरेपछि विवाद समाधान भएको हो । जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा आइतबार बसेको बैठकमा...