राजनीति

नेविसंघ रुपन्देहीद्वारा नयाँ वर्षको भित्ते पात्रो विमोचन एवं शुभकामना आदानप्रदान 

नेविसंघ रुपन्देहीद्वारा नयाँ वर्षको भित्ते पात्रो विमोचन एवं शुभकामना आदानप्रदान 

बुटवल । नेपाल विद्यार्थी संघ(नेविसंघ) रुपन्देहीले नयाँ वर्ष २०८०को वार्षिक भित्ते पात्रो विमोचन गरेको छ। बिहीबार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै नयाँ वर्षको शुभकामना आदानप्रदान एवं भित्ते पात्रो विमोचन गरिएको हो। नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश राना, काङ्ग्रेस नेताहरू राम बहादुर कार्की, दीर्घ बहादुर केसी ,रमेश खनाल,विमलराज भट्टराई, छाया पोखरेल, नेविसंघ रुपन्देही अध्यक्ष शम्सेर…

संघीय आयोजना छिटो पूरा गर्ने गरी निर्देशन दिन अर्थमन्त्री महतलाई बुटवल नगरप्रमुख पाण्डेयको अनुरोध

संघीय आयोजना छिटो पूरा गर्ने गरी निर्देशन दिन अर्थमन्त्री महतलाई बुटवल नगरप्रमुख पाण्डेयको अनुरोध

बुटवल । अर्थमन्त्री प्रकाशशरण महत र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयबीच भेटवार्ता भएको छ। सोमबार अर्थ मन्त्रालयमा भएको भेटका क्रममा नगरप्रमुख पाण्डेयले बुटवलमा सञ्चालित संघीय आयोजनाहरु समयमै पूरा हुने गरी पर्याप्त बजेटको व्यवस्था गरिदिन अनुरोध गर्नुभयो । उहाँले बुटवलको मुख्य सडक, तिनाउ करिडोर, सिद्धबाबा सुरुङमार्ग, झुम्सा खानेपानीसहितका योजनाहरु समयमै पूरा हुने गरी सम्बन्धित संघीय कार्यालयहरुलाई…

  • बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित

    बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित

    बुटवल । बुटवल वहुमुखीमा भएको स्ववियू चुनावमा नेकपा एमाले निकट अनेरास्ववियुले प्यानल नै निर्वाचित भएको छ । कुल ७ हजार ११० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६ सय ८१ मत खसेको थियो । अध्यक्ष पदमा अनेरास्ववियुका उम्मेदवार दुर्गा बहादुर...

  • लुम्बिनी प्रदेशका सभामुख घर्ती र बुटवलका प्रमुख पाण्डेयबीच भेटवार्ता

    लुम्बिनी प्रदेशका सभामुख घर्ती र बुटवलका प्रमुख पाण्डेयबीच भेटवार्ता

    बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयबीच भेटवार्ता भएको छ। आइतबार बुटवल उपमहानगरपालिकाको कार्यालयमा नगर प्रमुख पाण्डेयले सभामुख घर्तीलाई स्वागत गर्नुभएको थियो। भेटवार्ताका क्रममा सभामुख घर्तीले प्रदेश सभाले स्थानीय सरकारसँग कानून निर्माण र कार्यान्वयनलगायतमा...

  • छपिया जनता कलेजमा नेविसंघ ईकाई समिती बिस्तार,सभापतिमा यादव सर्वसम्मत

    छपिया जनता कलेजमा नेविसंघ ईकाई समिती बिस्तार,सभापतिमा यादव सर्वसम्मत

    बुटवल । नेपाल विद्यार्थी संघ(नेविसंघ)रुपन्देहीले लिलाधर घिमिरे छपिया जनता कलेजमा ईकाई समिती बिस्तार गरेको छ। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्वर ४ का क्षेत्रीय सभापति मुकेश यादवको प्रमुख आतिथ्यता र नेविसंघ रुपन्देही अध्यक्ष शम्शेर खड्काको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलाले अभिषेक कुमार...