बुटवल बहुमुखी क्याम्पसको स्ववियु कार्यालयमा तालाबन्दी
बुटवल । बुटवल बहुमुखी क्याम्पसक्क स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) कार्यालयमा स्ववियु सदस्यहरुले ताला लगाएका छन। आज स्ववियु बैठक आव्हान गरेपनी १ घन्टा सम्म पनि पदाधिकारी र सदस्यहरु अनेरास्ववियुको बैठकमा बसेको भन्दै ताला लगाईएको जनाईएको छ। बिहान ८ बजे बैठक आह्वान गरि...
