राजनीति

काङ्ग्रेस पहिलो दल बन्ने विश्वप्रकाशको दाबी

काङ्ग्रेस पहिलो दल बन्ने विश्वप्रकाशको दाबी

बुटवल । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएर आएको कांग्रेस आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबाट सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन्। कांग्रेस रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पार्टी सदस्य भेटघाट कार्यक्रममा उनले देशका विभिन्न स्थानबाट प्राप्त सूचनाका आधारमा कांग्रेस पहिलो शक्ति बन्ने दाबी गरे। उनले कांग्रेस पुनः…

रुकुम पूर्वमा मगरहरु एकताबद्ध हुँदै, कांग्रेसकी कुसुमदेवी थापा मगरलाइ सहयाेग गर्ने प्रतिबद्धता

रुकुम पूर्वमा मगरहरु एकताबद्ध हुँदै, कांग्रेसकी कुसुमदेवी थापा मगरलाइ सहयाेग गर्ने प्रतिबद्धता

बुटवल । माओवादी आन्दोलनको ‘आधार इलाका’ मानिने पूर्वी रुकुम अहिले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी मैदानमा छन् । तर यहाँ नेपाली कांग्रेसकी कुसुम देवी थापा मगरले प्रचण्डलाइ निकै चुनाैति दिइरहेकी छन् । जिल्लामा ८० देखि ८२ प्रतिशतसम्म बाहुल्यता रहेको मगर समुदाय पछिल्लाे समय एकताबद्ध हुँदै पूर्वी रुकुमबाट नेपाली कांग्रेसकी उम्मेदवार कुसुम…

  • राजनीति व्यक्तिगत लाभका लागि होइन, सेवा गर्ने माध्यम हो : चुन्नप्रसाद पौडेल

    राजनीति व्यक्तिगत लाभका लागि होइन, सेवा गर्ने माध्यम हो : चुन्नप्रसाद पौडेल

    बुटवल। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले राजनीति व्यक्तिगत लाभका लागि होइन, समाजसेवा गर्ने अर्को प्रभावकारी माध्यम भएको बताए । नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ रुपन्देही , निर्वाचन प्रचारप्रसार समितीको कार्यालय वार्ड नम्बर ४...

  • रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई विष्णु पौडेलको आग्रह

    रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई विष्णु पौडेलको आग्रह

    बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीको विकासको अध्ययन गर्न योजनाविद र विज्ञ टोलीलाई आग्रह गरेका छन् । “रुपन्देहीको विकास देशमै नमुना भएको हाम्रो ठहर छ, यसबारे योजनाविद्हरूले गहिरो अध्ययन गर्न आवश्यक छ,” उनले भने...

  • पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता

    पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता

    रासस पाल्पा । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता भएको छ । उनीहरुले जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयन पत्र दर्ता गराएका हुन् ।...

  • बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा

    बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा

    रासस बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा मङ्गलवार उत्साहपूर्ण रूपमा उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । बाँकेका तीन क्षेत्रमा ६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर १ मा १६,...

Page 1 of 441234Next ›Last »